डेंगु नियन्त्रणका लागि हप्तामा १० मिनेट छुट्याउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रणका लागि हप्तामा १० मिनेट सरसफाइ अभियान सञ्चालनमा ल्याउन आग्रह गरेको छ । मौसमभन्दा अगाडिदेखि नै संक्रमण देखिन थालेको र बढ्न सक्ने भन्दै नियन्त्रणका लागि हरेक...
काठमाडौं । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु क्लिनिक सुरु गरेको छ । सुनसरीमा डेंगु संक्रमण फैलन थालेपछि क्लिनिक सुरु गरीएको हो । संक्रमण पहिचान र उपचारका लागि प्रतिष्ठानले छुट्टै क्लिनिक सञ्चालनमा ल्याएको जनाएको छ । प्रतिष्ठानको जीओपीडी भवनअगाडि डेंगु क्लिनिक सुरु गरिएको सह-प्रवक्ता डा. चुरामणि पोखरेलले बताउनुभयो । लगातारको वर्षापछि लामखुट्टेको टोकाइ […]
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण भएको छ। डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन्।
गत शुक्रबार सामान्य ज्वरो...
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् ।गत शुक्रबार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए । केसीको स्वास्थ्य अवस्था सामान्य रहेको राज्य मन्त्री केसीका प्रमुख सचीव अमीत शर्माले जानकारी दिए । राज्यमन्त्री केसीलाई शरिर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।
२ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् । गत शुक्रवार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए । केसीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रमुख […]
स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ र राज्यमन्त्री हिराचन्द्र केसीले पदबहाली गरेको साढे तीन महिना बितेको छ । पदबहालीका क्रममा दुवै जनाले स्वास्थ्य क्षेत्रमा सुधारको प्रतिवद्धता जनाएका थिए । तर उनीहरुको प्रतिवद्धता कहाँ थन्किएको छ भन्ने कसैले पत्तो पाउन सकेका छैनन् ।मुलुक यतिबेला डेंगु संक्रमणको चपेटामा छ । देशभर ४० हजारभन्दा बढी नागरिक डेंगुबाटु संक्रमित छन् । डेंगु संक्रमणकै कारण ४८ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य क्षेत्रमा सुधारको प्रतिबद्धता जनाएका मन्त्री खापुङ डेंगु नियन्त्रणका सन्दर्भमा
काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर प्रश्न गरेका छन्। आजको प्रतिनिधिसभा बैठकमा उनले स्वास्थ्य मन्त्रीले डेंगु प्रकोप र नियन्त्रण प्रयासबारे सदनलाई जानकारी गराउनपर्ने माग गरेका हुन्।
‘कोरोना पछि डेंगु रोगले जनता एकदमै…
देशका १० जिल्लामा डेंगु संक्रमण भयावह बनेको छ । तर, यसको रोकथामको प्रमुख जिम्मेवार निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने बल्ल तयारीमा जुट्दै छ । उपत्यकालगायत देशका केही जिल्लामा डेंगु फेलिएपछि मन्त्रालयले...
काठमाडौंका विभिन्न ठाउँमा डेंगु देखिन थालेपछि स्वास्थ्य कार्यालय काठमाडौंले तथ्यांक संकलन गर्ने काम सुरु गरेको छ। डेंगु फैलिएको हो वा डेंगुको अवस्था विगतका वर्षमा झैं हो भन्ने हेर्न पनि स्वास्थ्य कार्यालयले काठमाडौंको तथ्यांकलाई सुक्ष्म ढंगले हेर्न थालेको छ।