आठ वर्षपछि तातोपानी नाकाबाट खुल्याे आवतजावत (तस्बीरहरु)

आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन्। सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए।...

सम्बन्धित सामग्री

तातोपानी नाकाबाट लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन

सिन्धुपाल्चोक, ४ साउन । चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन भएको छ । कुनैबेला रु पाँच खर्ब राजस्व सङ्कलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम राजस्व सङ्कलन गर्दै आइरहेको छ । उक्त नाकाबाट गत आवमा रु चार अर्ब ६२ करोड राजस्व सङ्कलनको लक्ष्य […]

तातोपानी नाकाबाट आज दुई वटा कन्टेनर भित्रिए

सिन्धुपाल्चोक – तातोपानी नाकाबाट आज दुई वटा कन्टेनर भित्रिएका छन्। एउटामा कच्चा ऊन र अर्कोमा हाइड्रोलगायतका मेसिन भित्रिएको भन्सार अधिकृत लक्ष्मण बाँस्तोलाले जानकारी दिए। मङ्गलबारसम्म ११ कन्टेनर स्याउ, खुद्रा सामान तथा लसुन भित्रिएको पनि भन्सार कार्यालयले जनाएको छ। हिजो भने कुनै पनि समान नआएको बाँस्तोलाले जानकारी दिए। विसं २०७२ को भूकम्पपछि यो नाका सहज सञ्चालन […]

तातोपानी नाकाबाट केही कन्टेनर भित्रिए, नाका नियमित हुनेबारे अन्योल

२६ भदौ, काठमाडौं । एक महिनापछि चीनले तातोपानी नाकाबाट सामान नेपाल पठाएको छ । चीनतर्फ रोकिएको लसुनसहितका सामान बोकेका केही कन्टेनर नेपालतर्फ पठाएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार चीनले नियमित रुपमा नै नाका खुलाएको हो वा हैन भन्नेबारे अन्योल रहेको बताए । ‘केही ट्रक सामान आएका छन्, […]

रसुवागढी र तातोपानी नाकाबाट ६८ अर्बको वस्तु नेपाल भित्रिँदा निर्यात शून्य

चीनसँग नेपालको प्रमुख व्यापारिक नाका हुन्– रसुवागढी र तातोपानी । यी दुई नाकाबाट नेपाली वस्तु चीनतर्फ नगएको २८ महिना भएको छ । यो अवधिमा चीनबाट भने निर्वाध रुपमा नेपालमा वस्तुहरु आइरहेको छ । ‘सुरुमा कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै तातोपानी र रसुवागढी नाका हुँदै नेपाली वस्तु चीन पठाउन रोक लगाइएको हो । त्यसपछि यी दुई नाकाबाट नेपाली वस्तु चीन तर्फ गएको छैन,’ भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले भने । रसुवागढी र तातोपानी नाका एकातर्फ सञ्चालन भइरहेको निकै लाम

तातोपानी नाकाबाट निर्यात शून्य

काठमाडौं । चीनसँगको मुख्य नाका तातोपानीबाट चीनसँगको व्यापार पछिल्ला वर्षमा प्रभावित भएको छ । यो नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्यछ । तातोपानी नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्ध जस्तै हुँदै आएकोछ । त्यसैगरी निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् । नेपाल हिमालय सीमापार वाणिज्य […]

तातोपानी नाकाबाट हुने आयात फेरि घट्यो

१ मंसिर, काठमाडौं । तातोपानी नाका हुँदै नेपाल हुने आयात पुनः घटेको छ । दशैं लगत्तै नाकाबाट दैनिक १८ कन्टेनरसम्म मालसामान आयात हुन थालेकोमा अहिले १० कन्टेनरमा झरेको भन्सार कार्यालय तातोपानीले जनाएको छ । अहिले नाकाबाट रोल कपडा, स्याउ, ओखर, रेडिमेट मालसामान भित्रिरहेको भन्सार प्रमुख नारद गौतमले बताए । ‘केही समय दैनिक १७ कन्टेनरसम्म मालवस्तु […]

तातोपानी नाकाबाट आयात सहज बन्दै

सिन्धुपाल्चोक । तातोपानी नाकाबाट आयात सहज बन्न थालेको छ । अहिले दैनिक २० वटासम्म मालवाहक कन्टेनर चीनबाट नेपाल आयात हुन थालेको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिएका छन्। तिहार अघिसम्म चीनबाट दैनिक आठ वटा कन्टेनर मात्रै तातोपानी नाका भित्रिन्थे । अहिले चीनबाट तातोपानी नाका हुँदै नेपालतर्फ रासायनिक मल, स्याउ, […]

तातोपानी नाकाबाट पनि अक्सिजनसहितका स्वास्थ्य सामग्री भित्रिँदै

काठमाण्डाै - चीनले अनुदानमा दिएको अक्सिजनसहितका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिन थालेका छन् । हिजो यो नाका हुँदै ८ सय भरी अक्सिजनका सिलिन्डर र ८ सय खाली सिलिन्डरसहितका स्वास्थ्य सामग्री आएको प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो । यसअघि गएको ८ गते यो नाकाबाट लिक्विड अक्सिजनसहित स्वास्थ्य सामग्री भित्रिएको थियो । यो नाकाबाट ३० हजार लिटर लिक्वड अक्सिजन नेपाल भित्रिसकेको छ । अहिलेसम्म तातोपानी नाकाबाट दुई पटक अनुदानका स्वास्थ्य सामग्री भित्रिएको छ । चीनले अनुदानमा दिने बाँकी सामग्री आउने ...

तातोपानी नाकाबाट भित्रियो २५ सय अक्सिजन सिलिन्डर

काठमाडौं, जेठ ४ । कोरोना संक्रमित बढेसँगै भएको अक्सिजनको अभाव पूर्ति गर्न चीनबाट आयात गरिएको अक्सिजनका सिलिण्डर तातोपानी नाकाबाट नेपाल भित्रिएको छ । नेपाली व्यापारीले मगाएका १८ हजार खाली सिलिण्डरमध्ये सोमवार मध्याह्न २५ सय थान तातोपानी भन्सारमा आइपुगको हो । उक्त सामग्रीको भौतिक जाँच गरी काठमाडौं पठाइने तातोपानी भन्सार प्रमुख नारदमणि गौतमले बताए । ‘स्वास्थ्य […]