तातोपानी नाकाबाट आज दुई वटा कन्टेनर भित्रिए

सिन्धुपाल्चोक – तातोपानी नाकाबाट आज दुई वटा कन्टेनर भित्रिएका छन्। एउटामा कच्चा ऊन र अर्कोमा हाइड्रोलगायतका मेसिन भित्रिएको भन्सार अधिकृत लक्ष्मण बाँस्तोलाले जानकारी दिए। मङ्गलबारसम्म ११ कन्टेनर स्याउ, खुद्रा सामान तथा लसुन भित्रिएको पनि भन्सार कार्यालयले जनाएको छ। हिजो भने कुनै पनि समान नआएको बाँस्तोलाले जानकारी दिए। विसं २०७२ को भूकम्पपछि यो नाका सहज सञ्चालन […]