१ मंसिर, काठमाडौं । तातोपानी नाका हुँदै नेपाल हुने आयात पुनः घटेको छ । दशैं लगत्तै नाकाबाट दैनिक १८ कन्टेनरसम्म मालसामान आयात हुन थालेकोमा अहिले १० कन्टेनरमा झरेको भन्सार कार्यालय तातोपानीले जनाएको छ । अहिले नाकाबाट रोल कपडा, स्याउ, ओखर, रेडिमेट मालसामान भित्रिरहेको भन्सार प्रमुख नारद गौतमले बताए । ‘केही समय दैनिक १७ कन्टेनरसम्म मालवस्तु […]