काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्यको ठूलो अर्थ रहेको बताउनुभएको छ । आगामी निर्वाचनमा भट्टराई पनि माओवादी केन्द्रकै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति भएपछि अध्यक्ष दाहालले आफूहरु सँगै उभिने कुराको ठूलो अर्थ र महत्व रहेको बताउनुभयो । पार्टी एकता नभए पनि चुनावपछि एउटै केन्द्र बनाउने सहमती भएको […]