रवीन्द्र मिश्रको माइन्युट अभिलेख गर्ने निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे सर्वोच्चमा

काठमाडौं । विवेकशील साझा पार्टीमा देखिएको विवादमा केन्द्रीय संयोजक मिलन पाण्डेले अर्का संयोजक रवीन्द्र मिश्रविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्रअनुरुप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधान विरोधी दस्ताबेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गर्ने अध्यक्ष मिश्र र मिश्रका अप्रमाणित माइन्युट अभिलेख गर्ने निर्वाचन आयोगविरुद्ध […] The post रवीन्द्र मिश्रको माइन्युट अभिलेख गर्ने निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे सर्वोच्चमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डे समूह अदालत जाने

न्युज अफ नेपाल, काठमाडौं । विवेकशील साझा पार्टी अध्यक्ष रवीन्द्र मिश्र समूहले बोलाएको बैठक अवैधानिक भन्दै संयोजक मिलन पाण्डे समूह अदालत र निर्वाचन आयोग जाने भएको छ । मिश्रले जुम बैठकमार्फत बिहीबार संयोजक पाण्डेको अधिकार कटौती गरेको घोषणा गरेलगत्तै सो समूह अदालत र निर्वाचन आयोग जाने घोषणा गरेका हुन् । ‘रवीन्द्रजीले बोलाएको बैठक अवैधानिक छ, […]