गृहमन्त्रीलाई युवराज सफलको निवेदन : रवि लामिछानेले पुन: प्राप्त गरेको नागरिकता रद्द होस्

काठमाडौं : नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता पुन: प्राप्ती गरेको विषयमा छानबिन हुनुपर्ने भन्दै गृहमन्त्रालयमा निवेदन दिएका छन्। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निवेदनमा उनले रविले पुन: प्राप्ती गरेको नागरिकता खारेजको माग गरेका छन्। सर्वोच्च अदालतले नागरिकता विवादमा रवि लामिछानेको विरुद्ध फैसला…