सत्तारुढ गठबन्धनको उच्चस्तरीय समन्वय समितिले सर्वोच्चको विवादमा यथाशीघ्र निकास हुनुपर्नेमा जोड दिएको छ । समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा सिंहदरबारमा मंगलबार बसेको बैठकले न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वासनीयता र स्वच्छतालाई कायम...