आन्तरिक विवादमा रुमल्लिँदै राजपा

काठमाण्डौ – आन्तरिक विवादमा रुमल्लिएको मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक बसेको छ । शुक्रबार अपरान्ह पार्टी कार्यालय बबरमहलमा राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक हालका संयोजक राजकिशोर यादवको अध्यक्षतामा बसेको हो । केही दिन अगाडि संयोजक यादवले पार्टीको राजनैतिक समितिको बैठक बोलाएपछि बा...

सम्बन्धित सामग्री

राजपा सहमहामन्त्री झाको अपिल– सेनालाई विवादमा नतानौँ, भ्रष्टाचारमा खबरदारी गरौँ

राजपा नेपालका सहमहामन्त्री डा. सुरेन्द्रकुमार झाले औषधि तथा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई

रेशम चौधरीको विवादमा राजपाको मौनता :: Pahilopost.com

काठमाडौं : कैलाली निर्वाचन क्षेत्र एकबाट अत्याधिक मतले जित हासिल गरेका नेता रेशम चौधरीमाथिको विवादमा राष्ट्रिय जनता पार्टी (राजपा) मौनता साँधेको छ। अध्यधिक मतले विजयी भए पनि निर्वाचन कार्यालयले उनलाई प्रमाणपत्र समेत दिएको छैन। निर्वाचन कार्यालय स्रोतका अनुसार उनको प्रमाणपत्र कुरियरमार्फत् निर्वाचन आयोगको कार्यालय काठमाडौं पठाइएको छ। विजयी भएर

मतदाता फकाउन भोजै भोज !

२० मंसिर, रौतहट । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि २४ घण्टा भन्दा कम समय बाँकी रहदा रौतहटका उम्मेदवारहरुको बेचैनी बढेको छ । मौन समयको उल्लंघन गर्दै उम्मेदवारहरु मतदाता प्रभावित पार्न सक्रिय छन् । कुखुरा विवादमा कुटाकुट गढीमाई नगरपालिका- ६ धरमपुरमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस कार्यकर्ताले कुखुरा बाड्न …

कांग्रेसी घरबेटी र राजपाका डेरावालबीच झगडा हुँदा निर्दोषको मृत्यु

रौतहटमा कांग्रेसी घरबेटी र राजपा समर्थक डेरावालबीचको विवादमा एकजना निर्दोषको ज्यान गएको छ। प्रहरीका अनुसार, घरबेटीले आफ्नो पार्टीका उम्मेदवारलाई किन भोट नदिएको भन्दै प्रश्न गरेका थिए।उनले आफ्नो घरमा बसेर अर्को पार्टीका उम्मेदवारलाई भोट दिएको भन्दै सुरूमा डेरावालसँग निहुँ खोजेका थिए। लगत्तै दुईपक्षबीच भनाभन सुरू भयो। राती ११ बजे दुई पक्षबीच भनाभनसँगै हात हालाहाल भएछि छुट्याउन…