काठमाडौं । हालसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दुईवटा सामाजिक सञ्जाल मात्रै सूचीकरण हुन आएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन महिनाभित्र सामाजिक सञ्जालहरुलाई सूचीकृत हुन आह्वान गरेकोमा भाइबर र लिंक्डईन मात्रै सूचीकृत हुन आएका मन्त्रालयले जनाएको छ । गत मंसिर १५ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालहरुलाई तीन महिनाभित्र सूचीकृत […]