काठमाडौं । ब्रिटिस आइकोनिक ब्राण्ड रोयल इनफिल्डले विश्वकै ५ औं एसेम्बल प्लान्ट नेपालमा लगाएर मोटरसाइकल उत्पादन सुरु गरेसँगै सरकारले पनि २५० देखि ४०० सीसीसम्मका मोटरसाइकलमा लाग्दै आएको सडक निर्माण दस्तुर र अन्तःशुल्क घटायो । यसरी एकैपटक ३० हजार सडक निर्माण दस्तुर र ३० प्रतिशत अन्तःशुल्क घट्दा मोटरसाइकलको मूल्य १ लाख ४० हजार रुपैयाँले घट्यो । […]