९० वर्षीय ‘दारीकान्छा’को चुनावी उत्साह

२९ वैशाख, मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्म्बर ७ का इन्द्रबहादुर कार्की (दारीकान्छा) ९० वर्षका भए । कार्कीलाई धेरै पहिलेदेखि भोट हालेको याद छ । तर, कहिले कहिले चुनाव भयो भन्ने चाहिं याद छैन । ‘पञ्चायतमा भएका सबै चुनावमा भोट हालें’ कार्की भन्छन् । २०३७ सालको जनमत संग्रह भएको भने कार्कीलाई याद छ । […]

सम्बन्धित सामग्री

आफूहरुको जितबारे लिलानाथ र रेणु यादव दुवै ढुक्क, घरदैलोमा देखियो उत्साह

काठमाडौं, २८ कार्तिक । मंसिर ४ गते हुने निर्वाचनको लागि यतिवेला उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । सिरहा क्षेत्र नम्बर ३ प्रतिनिधिसभाका उम्मेदवार लिलानाथ श्रेष्ठ चुनावी घरदैलोमा व्यस्त छन् । एमालेका प्रभावशाली नेतासमेत रहेका श्रेष्ठ यसपटक जसपाको साथमा चुनावी मैदानमा छन् । उनी सत्ता गठबन्धनका विश्वनाथ साहसँग चुनावी प्रतिष्पर्धामा छन् । तर, उनले आफूले विगतमा गरेका […]

मतदाता र दलका कार्यकर्तामा समेत चुनावी उत्साह घट्दै

काठमाडौं ।  आसन्न निर्वाचनको तयारीमा जुटेका राजनीतिक दल तथा उम्मेदवारलाई चुनावी माहोलले छोपे पनि आम मतदाता र कार्यकर्ताहरूमा उत्साह देखिएको छैन । राजनीतिक दल र नेताप्रतिको वितृष्णाका कारण यो निर्वाचनमा आम मतदाता मात्रै होइन, दलकै कार्यकर्तामा समेत उत्साह मरेको देखिएको छ । गत असोज २३ मा मनोनयन दर्ता गरेलगत्तै दलका उम्मेदवारहरूले मतदातासँगको भेटघाटलाई तीव्र बनाए […]

चुनावी घोषणापत्रले ल्याउन नसकेको उत्साह

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशभसभाको निर्वाचन नजिकिएसँगै दलहरूले धमाधम आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । तर, सबैजसो राजनीतिक दलले आफ्ना घोषणापत्रमा अघिल्लो पटकका वाचाका बारेमा समीक्षा गर्न कन्जुस्याइँ गरेको देखिन्छ । चुनावी घोषणापत्रमा चुनावपछि बन्ने सरकारले कार्यान्वयन गर्ने आधार तथा संयन्त्रका बारेमा कुनै पनि ठोस पूर्वाधार नदेखिएका कारण घोषणापत्र बिरालो बाँधेर श्राद्ध गर्ने परम्पराको […]

युवामा उत्साह, चिन्तामा शीर्ष नेता

काठमाडौँ- आउँदो मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावका लागि माहोल तातेको छ । नेताहरूले उम्मेद्वारी दर्ता गरेर चुनावी प्रचारप्रसार तीव्र पारेका छन् । विगत वर्षहरूमा यसपटक चुनावी माहोल केही फरक छ । त्यो फरकपन सबैभन्दा बढी शीर्ष नेताहरूमा छ । यसपटकको चुनावमा धेरै युवाहरू चुनावी मैदानमा छन् । राजनीतिमा सक्रिय नभएपनि स्वतन्त्र उम्मेद्वारी दर्ता […]

‘२०६४ सालपछि चुनावी खर्चको मामिलामा छाडा हुँदै गयौँ’

बहुदल आउनुभन्दा अघि कम्युनिस्टहरु भूमिगत थिए भने कांग्रेस प्रतिबन्धित थियो । बहुदल आएपछि २०४८ सालमा चुनावी प्रक्रियामा जानुपर्ने भयो । सबै दल चुनावी योजना र रणनीतिमा त्यतिबेला नयाँ थिए ।प्रायः सबै नेता युवा भएकाले जोस, जाँगर र उत्साह थियो । चुनाव हुने भएपछि सबै कार्यकर्ता पार्टीले खटाएको क्षेत्रमा चुनाव प्रचारमा जुट्थे । सबै चुनाव सामग्री गाउँगाउँसम्म लाग्नु पर्थ्यो । मतदातालाई भोट हाल्ने तरिका सिकाउनेदेखि पार्टीको झण्डा, चुनाव चिह्न चिनाउने कामसम्म हुन्थ्यो ।सवारी साधनका रुपमा मोटरसाइकल समेत प्

मुसहर समुदायमा छैन चुनावी रौनक

जिल्लाभर चुनावी माहोल तात्तिएको छ। दलहरुको चहलपहलसँगै घरघरमा चुनावी बहस चलिरहेको छ, तर सिन्धुलीको दुधौली नगरपालिकाको मुसहर समुदायमा चुनावी रौनक देखिँदैन। दुधौली नगरपालिका वडा नं. ७ र वडा नं. ८ का स्थानीय मुसहर समुदायमा चुनावको खासै उत्साह छैन।...

मुसहर समुदायमा छैन चुनावी रौनक

जिल्लाभर चुनावी माहोल तात्तिएको छ। दलहरुको चहलपहलसँगै घरघरमा चुनावी बहस चलिरहेको छ। तर सिन्धुलीको दुधौली नगरपालिकाको मुसहर समुदायमा चुनावी रौनक देखिँदैन। दुधौली नगरपालिका वडा नं. ७ र वडा नं. ८ का स्थानीय मुसहर समुदायमा चुनावको खासै उत्साह छैन। ...

खड्का चुनावी कमाण्डर बन्दा कांग्रेसमा उत्साह

काठमाडौं, १६ चैत्र । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गरेको छ । हिजो (मंगलबार) बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचारप्रसार समिति गठन गरेको थियो । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । कांग्रेसमा अत्यन्तै शालिन व्यक्तित्व बनाएका उपसभापति खड्का सभापति […]

माओवादी केन्द्र गुल्मीको चुनावी कमाण्डरमा गणेशमान पुन

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको चुनावी कमान्डरका रुपमा केन्द्रीय सदस्य गणेशमान पुनलाई खटाएको छ । पहिलो चरणमा पुनले गुल्मीको सत्यवती, कालिगण्डकी र चन्द्रकोट गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका छन् । पुनले माओवादी केन्द्र गुल्मीको चुनावी माहोल तताउने र कार्यकर्ताहरूमा उत्साह थपिने माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले बताए ।माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा लुम्बिनी प्रदेश कमिटीका सदस्य युवराज केसीलाई उम्मेदवार

सेयर बजारको उत्साह एक दिन पनि टिकेन : दोस्रो दिन नै दोहोरो अंकको गिरावट

सेयर बजारको उत्साह एक दिन पनि टिक्न सकेन । लामो समयसम्म निरन्तर ओरालो लागेको नेप्सेले गत आइतबार आफ्नो ओरालो यात्रा ब्रेक गर्दै १०५ अङ्कको छलाङ मारेको थियो । तर, नेप्सेको यो उत्साह एक दिन पनि टिक्न सकेन । मुलुकमा चुनावी माहौल बनेसँगै उकालो लागेको भनिएको नेप्सेमा पुनः दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १३.४८ अङ्कले घट्दै २८ सय ७२.५ विन्दुमा झरेको छ । गत आइतबार यस्तो सूचक अधिकतम १०५ अङ्कले बढ्दै २८ सय ८५ विन्दु चुमेको थियो । तथापि, यस दिन यता &lsquo