माओवादी केन्द्र गुल्मीको चुनावी कमाण्डरमा गणेशमान पुन

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको चुनावी कमान्डरका रुपमा केन्द्रीय सदस्य गणेशमान पुनलाई खटाएको छ । पहिलो चरणमा पुनले गुल्मीको सत्यवती, कालिगण्डकी र चन्द्रकोट गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका छन् । पुनले माओवादी केन्द्र गुल्मीको चुनावी माहोल तताउने र कार्यकर्ताहरूमा उत्साह थपिने माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले बताए ।माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा लुम्बिनी प्रदेश कमिटीका सदस्य युवराज केसीलाई उम्मेदवार

सम्बन्धित सामग्री

रुकुमपूर्वमा चुनावी गतिविधि तीव्र

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावको गतिविधिले रुकुमपूर्वको माहोल तातिएको छ । यतिबेला चुनावका लागि उम्मेदवार सिफारिस गर्नेदेखि लिएर पार्टीको भेला, बैठक, प्रशिक्षण सञ्चालन र घोषणापत्र बनाउनमा राजनीतिक दलहरू व्यस्त छन् । अहिलेसम्म जिल्लाका सबै ठूला दलहरूले उम्मेदवार सिफारिसको काम सम्पन्न गरिसकेका छन् ।   नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिले प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ गणेशमान पुन, पूर्ण घर्ती, कमला रोका, दलजित शेर्पाली र जुनकुमारी रोकालाई सिफारिस ग

माओवादी केन्द्र रुकुम पूर्वले गर्‍यो उम्मेदवार सिफारिस

२३ भदौ, रुकुमपूर्व । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्र रुकुम पूर्वले उम्मेदवार सिफारिस गरेको छ । पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ गणेशमान पुन, पूर्णबहादुर घर्तीमगर, कमला रोका, दजजीत सेर्पाइली र जुनकुमारी रोकालाई […]