काठमाडौँ- आउँदो मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावका लागि माहोल तातेको छ । नेताहरूले उम्मेद्वारी दर्ता गरेर चुनावी प्रचारप्रसार तीव्र पारेका छन् । विगत वर्षहरूमा यसपटक चुनावी माहोल केही फरक छ । त्यो फरकपन सबैभन्दा बढी शीर्ष नेताहरूमा छ । यसपटकको चुनावमा धेरै युवाहरू चुनावी मैदानमा छन् । राजनीतिमा सक्रिय नभएपनि स्वतन्त्र उम्मेद्वारी दर्ता […]