जसले नयाँ घरपरिवार पाए

बैतडीको दशरथचन्द नगरपालिका–१० को सत्पाली गाउँ । त्यही गाउँमा दुःखकष्ट झेलेर बस्थे ६ जना दिदीबहिनी । बिरामी बुबा राजुराम लावडलाई औषधि लिन भारतीय बजार पिथौरागढ गएकी आमा मीनादेवी बेपत्ता भएको तीन वर्ष भइसकेको थियो ।

सम्बन्धित सामग्री

घरपरिवार चलाउनै वैदेशिक रोजगारीको वाध्यता

घरपरिवार चलाउनै पनि वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यता नेपाली युवामा रहेको छ।

दोलखाको भीरकोट माझी बस्तीमा सुक्खा पहिरो, ११ घरपरिवार विस्थापित

चरिकोट – दोलखाको तामाकोसी–१ भीरकोट माझी बस्तीमा सुक्खा पहिरो जाँदा ११ घरपरिवार विस्थापित भएका छन्। माझी बस्तीको माथिल्लो भागमा रहेको कुरी भीरबाट सोमबार दिउँसो सुक्खा पहिरो खस्दा भीरकोटका ११ घरपरिवार विस्थापित भएको वडाध्यक्ष वसन्त थापाले जानकारी दिए। सोमबार दिउँसो उक्त भीरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको स्थानीयले बताएका छन्। मध्य दिउँसो […]

सडक खन्दा पहिरो, ३९ घरपरिवार विस्थापित

सुर्खेत – सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर पहिरोको रूप लिएपछि रुकुमपश्चिमका ३९ घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिकाभित्रका दुई वडाका ३९ घरपरिवार पहिरोको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ। नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अमृत बुढाका अनुसार […]

बाढीले बगाउँदा १ को मृत्यु, सयौं घरपरिवार विस्थापित

विराटनगर/भद्रपुर, असार १५ । लगातारको वर्षाका कारण आएको बाढीले बगाउँदा मोरङमा एक जनाको मृत्यु भएको छ भने देशका विभिन्न भागमा सयौं घरपरिवार डुबानमा परेका छन् । मोरङको सुन्दरहरैँचा वडा नम्बर ६ मा गछिया खोलाले बगाउँदा सोही ठाउँका ५८ वर्षीय रामबहादुर बिकको मृत्यु भएको छ । खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा उनलाई फेला पारेको जिल्ला प्रहरी […]

भरतपुर महानगरमा १८ हजार घरपरिवार थपिए

चितवनका सात स्थानीय तहमध्ये भरतपुर महानगरमा १८ हजार बढी परिवार बढेका छन् । जनगणना कार्यालय चितवनका अनुसार चितवनमा ३९ हजार २ सय ३८ घरपरिवार थपिएका छन् । राष्ट्रिय जनगणनाअन्तर्गत पहिलो चरणको घर तथा घरपरिवारको सूचिकरणबाट घरपरिवार बढेको देखिएको हो । भदौ ३० देखि असोज १८ गतेसम्म २ सय १० सुपरिवेक्षकले संकलन गरेको प्रारम्भिक विवरणमा भरतपुरमा […]

राष्ट्रिय जनगणना : बैतडीमा घरपरिवार सूचीकरण ९० प्रतिशत सकियो

बैतडी : राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत बैतडीमा घर तथा घरपरिवार सूचीकरण सकिन लागेको छ।घर तथा घरपरिवार सूचीकरण गर्न यहाँका गाउँगाउँमा सुपरीवेक्षक खटाइएकोमा हालसम्म ९० प्रतिशत काम सकिएको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए ।सूचीकरणका लागि गत भदौ ३० गतेदेखि ८० जना सुपरीवेक्षक गाउँगाउँमा परिचालन गरिएका थिए। उनले भने, ‘सुपरीवेक्षकले गर्ने सूचीकरणको काम अन्तिम चरणमा छ, हालसम्म ३५ हजार परिवार संख्या इन्ट्री भइसकेको छ।’असोज १८ गतेसम्म सञ्चालन हु

तनहुँमा १७८ घरपरिवार बाढी पहिराेकाे जोखिममा

तनहुँ - गएकाे बुधवारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न ठाउँका १७८ घरपरिवार पहिराेकाे उच्च जोखिममा रहेका छन् । घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् । बन्दिपुर गाउँपालिकामा मात्रै १३२ र ऋषिङ गाउँपालिकामा ४६ गरी यस सङ्ख्याका घरपरिवार विस्थापित भएका छन् । यस गाउँपालिकाको वडा नं २ मा रहेकाे खहरे खोलाले पाँच घर बगाएको छ । त्यसैगरी धारापानी, रामकोट र कल्चोकमा गरी त्यस सङ्ख्याका घरपरिवार विस्थापित भएका हुन्। घटना भएको जानकारी पाएसँगै उपाध्यक्ष करुणा गुरुङको नेतृत्वमा...

तनहुँमा १७८ घरपरिवार बाढीको उच्च जोखिममा

गत बुधबारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न क्षेत्रमा १७८ घरपरिवार उच्च जोखिममा रहेका छन् । घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् । बन्दिपुर गाउँपालिकामा मात्रै १३२ र ऋषिङ गाउँपालिकामा ४६ गरी उक्त सङ्ख्याका घरपरिवार विस्थापित भएका छन् । उक्त गाउँपालिकाको वडा नं २ स्थित खहरे खोलाले पाँच घर बगाएको छ । त्यसैगरी धारापानी, रामकोट र कल्चोकमा गरी उक्त सङ्ख्याका घरपरिवार विस्थापित भएका हुन् । घटना भएको जानकारी पाएसँगै उपाध्यक्ष करुणा गुरुङको नेतृत्

बाढीले चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित

लगातारको वर्षाले मनाङको सदरमुकाम चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । केही दिनको निरन्तरको वर्षाले गर्दा यही जेठ १४ गते आएको बाढीले ती घरपरिवार पूर्णरूपमा विस्थापित भएका हुन् । चामे गाउँपालिका–४ नयाँबजारस्थित घट्टेखोलाको पानीको बहाव बढेर आउँदा ४० घरधुरी प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।  उनका अनुसार सोही ठाउँका कर्मा छुमु गुरुङ, धर्म महर्जन (साङ्ग्रिला होटल), अनिता गुरुङ र कर्मा घलेको घर पूर्णरूपमा क्षति भएको छ भने रिमजिम डोल्कर लामाको घरमा आंशिक क्षति प...

२६ जिल्लामा करिब ४ लाख घरपरिवार गरीब

काठमाडौं। देशका विभिन्न २६ जिल्लामा ३ लाख ९१ हजार ३८१ घरपरिवार गरीब रहेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको एक सर्वेक्षणले उक्त गरिबी देखाएको हो। ती जिल्लामा तालीम प्राप्त व्यक्तिहरु पठाई मन्त्रालयले सर्वोक्षण गरेको थियो। १२ लाख २४ हजार ४१७ घरपरिवारको सर्वेक्षण गर्दा करिब चार लाख घरपरिवार गरिब पाइएको हो।