भरतपुर महानगरमा १८ हजार घरपरिवार थपिए

चितवनका सात स्थानीय तहमध्ये भरतपुर महानगरमा १८ हजार बढी परिवार बढेका छन् । जनगणना कार्यालय चितवनका अनुसार चितवनमा ३९ हजार २ सय ३८ घरपरिवार थपिएका छन् । राष्ट्रिय जनगणनाअन्तर्गत पहिलो चरणको घर तथा घरपरिवारको सूचिकरणबाट घरपरिवार बढेको देखिएको हो । भदौ ३० देखि असोज १८ गतेसम्म २ सय १० सुपरिवेक्षकले संकलन गरेको प्रारम्भिक विवरणमा भरतपुरमा […]