बैतडी : राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत बैतडीमा घर तथा घरपरिवार सूचीकरण सकिन लागेको छ।घर तथा घरपरिवार सूचीकरण गर्न यहाँका गाउँगाउँमा सुपरीवेक्षक खटाइएकोमा हालसम्म ९० प्रतिशत काम सकिएको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए ।सूचीकरणका लागि गत भदौ ३० गतेदेखि ८० जना सुपरीवेक्षक गाउँगाउँमा परिचालन गरिएका थिए। उनले भने, ‘सुपरीवेक्षकले गर्ने सूचीकरणको काम अन्तिम चरणमा छ, हालसम्म ३५ हजार परिवार संख्या इन्ट्री भइसकेको छ।’असोज १८ गतेसम्म सञ्चालन हु