राजनीति गर्न सजिलो छैनः माधव नेपाल

नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मावधकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन्।...

सम्बन्धित सामग्री

सोचेजस्तो सजिलो छैन राजनीति : माधव नेपाल

काठमाडौं : नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेताहरूको राजनीतिक यात्रा मानिसहरूले सोचेजस्तो सजिलो नभएको बताएका छन्।शुक्रबार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताए।उनले राजनीति घुमाउरो बाटोमा हिँड्ने र धेरै चुनौतीको सामना गर्नुपर्ने बताए। अध्य

राजनीति गर्न सजिलो छैन : माधव नेपाल

काठमाडौं : नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन्। शुक्रवार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको…

राजनीति गर्न सजिलो छैन : माधव नेपाल

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताउनुभएको छ ।  आज शुक्रवार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरू जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुराना महिला योद्धाहरूलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताउनुभयो ।  जनताको सेवा गर्ने, समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरूको आचारण अनुरूपमा राजनीतिक...

राजनीति छाडौँ कि भन्ने लाग्छ तर परिस्थितिले दिएको छैन : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीति छाड्न चाहे पनि परिस्थितिले नमिलेको बताएका छन्। काठमाडौंमा बिहीबार आयोजित पुस्तक विमोचन कार्यक्रममा नेता नेपालले आफूले ७० वर्ष पुगेपछि राजनीतिक छाड्न चाहे पनि परिस्थिति त्यस्तो नबनेको बताएका हुन्। ‘कहिलेकाहीँ त राजनीति छाडौँ कि भन्ने लाग्छ। ७० वर्षमै छोडौं कि भनेको तर परिस्थितिले दिएको छैन,’ नेपालले भने, आज मात्रै चुनाव घोषणा भएको छ। यसपटकको चुनाव त लड्नैपर्छ, जित्नैपर्छ । नउठ्ने हो भने फेरि माधव नेपाल ड

भीम रावलको कटाक्ष : राजनीति भनेकै कुर्सीको दाउपेच मात्रै रहेछ

काठमाडौं : नेकपा (एमाले)को उपाध्यक्ष भीम रावलले राजनीति भनेकै कुर्सीको दाउपेच रहेको टिप्पणी गरेका छन्। एमालेबाट विद्रोह गरेर गठन भएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। एमालेइतरको पाँच दलीय गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेपछि उनले ट्विटर मा लेखेको छन्।गठबन्धन सरकारका शीर्ष नेताहरूको मुलमन्त्र : यही नै हो यात्रा, बुद्धि, विवेककमिशन मन्त्रालय उद्देश्य एक।राजनीति भनेकै दाउपेच र कुर्सी रहेछ यसकै लागि पार्टी  र गठबन्ध

एकीकृत समाजवादीप्रति  एमालेको निषेध राजनीति

एमालेले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि बनेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)प्रति निषेधको राजनीति सुरु गरेको छ । अध्यादेशमार्फत विभाजन भएको पार्टी नेकपा एसका सांसदलाई प्रवेश निषेधको माग राख्दै...

जनता र समाजलाई केन्द्रमा राखेर राजनीति गरिनुपर्छ : माधव नेपाल

काठमाडौं, २७ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सिद्धान्तको कुराभन्दापनि जनताको सेवा गर्नुपर्ने बताएका छन् । उनले सिद्धान्तलाई आफूहरुले व्यवहारमा रुपान्तरण गरेको पनि जिकिर गरे । कतिपय कुरा आफूहरुले व्यवहारिक रुपमा सच्याएको पनि उनको भनाई छ । आज (आईतबार) काठमाडौंको प्रज्ञा भवनमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा पुस्तक विमोचन’ कार्यक्रमलाई सम्बोधन […]

बढीमा ५ वर्ष हो म राजनीतिमा रहने : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफू आजीवन राजनीति नगर्ने बताएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले आफूहरु युवा पुस्तालाई अघि बढाउँदै लैजाने पक्षमा रहेको बताए। 'माधव नेपाल आजीवन राजनीति गर्दैन, प्रष्ट भए हुन्छ। मैले त अहिले नै केपी ओलीलाई विदा गरेर युवा पुस्ताले पार्टी सम्हालोस् भनेर भनेकै थिएँ', नेपालले भने, ‘मेरो अहिले मोटो कुरा के छ भने, चुनावपछिको आउने ५ वर्ष मात्

म लौरो टेक्दासम्म पनि पदमा बसेर राजनीति गर्दिनँ- माधव नेपाल

नव गठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू आजिवन राजनीति नगर्ने घोषणा गरेका छन्। बिहिबार पार्टी गठनपछि पहिलो पत्रकार सम्मेलनको आयोजना गर्दै नेता नेपालले आफू आजीवन राजनीति नगर्ने बताएका हुन्।