म लौरो टेक्दासम्म पनि पदमा बसेर राजनीति गर्दिनँ- माधव नेपाल

नव गठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू आजिवन राजनीति नगर्ने घोषणा गरेका छन्। बिहिबार पार्टी गठनपछि पहिलो पत्रकार सम्मेलनको आयोजना गर्दै नेता नेपालले आफू आजीवन राजनीति नगर्ने बताएका हुन्।

सम्बन्धित सामग्री

ओलीको व्यङ्ग्य : बुढेशकालमा ३ जना पूर्वप्रधानमन्त्री लौरो टेकेर हिँडिरहनु भएको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना पूर्वप्रधानमन्त्री आफ्नो विरुद्ध देशभर ‘टुकुटुकु लौरो टेकेर’ हिँडिरहेको भन्दै व्यङ्ग्य गरेका छन् । बुढेशकालमा अर्थहीन ढंगले पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल हिँडिरहेको उनको भनाइ थियो । ओलीको ‘प्रतिगामी कदम’ को विरोधमा प्रचण्ड–नेपाल समूह...