बुटवल बजार क्षेत्रको सडक : धुलो र खाल्डाखुल्डीले बेहाल

रमेश पराजुली - बुटवल : मुलुकको आर्थिक तथा व्यापारिक केन्द्रका रुपमा रहेको बुटवलको मध्यभागबाट पूर्व–पश्चिम महेन्द्र राजमार्ग र उत्तर–दक्षिण सिद्धार्थ राजमार्ग विस्तार भएका छन्। तर, राजमार्गको चौराहा–गोलपार्क खण्डको सडक विस्तार कार्यमा चरम ढिलासुस्ती र लापरबाहीले गर्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। ठेकेदारको लापरबाहीका अगाडि स्थानीय, प्रदेश र संघीय सरकार लाचार बनेपछि…

सम्बन्धित सामग्री

‘धुलो देखेर आफन्त नै घर आउन मान्दैनन्’

धुलोले हाम्रो जिन्दगी बिथोलिदियो । अरू त अरू धुलो र फोहोर देखेर आफन्त पनि टाढिए । धुलो खानुपर्ला भनेर उनीहरू हाम्रा घरमा आउनै मन गर्दैनन् । आइहाले धेरैबेर बस्दैनन् । सडकले त हाम्रो खुसी नै खोसिदियो ।

सडक नबनाउनेलाई चुनावबाट धुलो चटाउने रविको चेतावनी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नारायणगढ–बुटवल दबाब यात्रा सकिएको छ। यही सोमवार नारायणगढबाट शुरु भएको पदयात्रा आज (बुधवार) बुटवलमा पुगेर समापन भएको हो।आज साँझ बुटवल पुगेर आयोजना गरिएको सभामा रास्वपा सभापति रवि लामिछानेले सो सडकखण्ड समयमै नसकेर अहिलेसम्मका सरकार र सरोकारवालाहरुले वर्षौंदेखि जनतलाई धुलो खान बाध्य पारेको भन्दै अब जनताले चुनावबाट त्यस्तालाई ‘धुलो चटाउने’ चेतावनी पनि दिएका छन्।आफूहरुले मिसन ८४ मात्र होइन ८० मै पनि संसद र सडकमा काम गरिरहेको भन्दै उन

महानगरको दादागिरीः मध्य सहरमै बुङबुङति धुलो (फोटोफिचर)

काठमाडौं, जेठ २५ । राजधानीको बागबजार क्षेत्रमा सडक कालोपत्रे गर्ने क्रममा उडाइएको धुलोले चारैतिरका घर, पसल व्यवसायी र सर्वधारणले सास्ती भोगेका छन् । सडक कालोपत्रे गर्ने तयारी अनुसार काठमाडौं महानगरपालिकाले कार्यालय समयमा सडकको धुलो उडाउँदा बागबजार क्षेत्र अस्तव्यस्त भएको छ भने आसपासका घर, पसल र कार्यालय समेत बन्द भएका छन् । दैनिक कामकाजमा हेडेका बटुवाहरु […]

भातको गाँससँगै धुलो खान बाध्य छन् हुलाकी सडकछेउका बासिन्दा

सर्लाही : करिब ४१ किलोमिटर हुलाकी सडक निर्माण नहुँदा हुलाकी सडक आसपासका सर्वसाधारण खानाको गाँससँगै धुलो खान बाध्य छन्।पूर्वमा महोत्तरी तथा पश्चिममा रौतहटस्थित हुलाकी सडक कालोपत्रे भइसक्दा पनि सर्लाहीमा पर्ने सडक निर्माण नहुँदा सडक आसपासका नागरिक सास्ती खेप्न बाध्य भएका हुन्।ठेकेदार कम्पनीलाई दबाब दिन स्थानीय बासिन्दाले पटक–पटक सडकमा अवरोध गर्दै आइरहेका छन्। सोमबार) पनि मलंगवा–२ कृष्णचोकमा स्थानीयले टायर बालेर सडकमा अवरोध गरेका छन्। सडक अवरोध पहिलो न

थलीवासीले फेरि गरे सडक अवरुद्ध

५ भदौ, काठमाडौं । चाबहिल–साँखु सडक खण्डको थलीमा बाटो मर्मतको माग गर्दै स्थानीयले आज बिहानैदेखि बाटो बन्द गराएका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आज बिहान ८ बजेदेखि सडक अवरुद्ध पारेका हुन् । उनीहरुले सडकमा बाँसका भाटा तेर्स्याएका छन् । स्थानीय निश्चल […]

तनहुँको दुलेगौडा–कोत्रे सडक : घाम लाग्दा धुलो, पानी पर्दा हिलो

तनहुँ - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकामा दुलेगौडा–कोत्रे सडक खण्ड धुलाम्य भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । शुक्लागण्डकी–२ हलेदीमा सडक मर्मत नहुँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।   घाम लाग्दा धुलो र पानी पर्दा हिलो भएपछि स्थानीयवासी सडक बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । पटक–पटक सम्बन्धित निकायमा धुलो नियन्त्रणका लागि आग्रह गरे पनि चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानीयवासी तीर्थराज खनालले बताउनुभयो । स्थानीयवासीले शुक्रवार कोत्रेमा १५ मिने...

स्थानीयद्वारा ललितपुरको सात दोबाटो–चापागाउँ सडक बन्द

काठमाडौँ । ललितपुरको सात दोबाटो–चापागाउँ सडक स्थानीयले बन्द गराएका छन् । सडकमा धुलो उडेको भन्दै स्थानीयवासी भेला भएर सडक बन्द गराएका हुन् । ढोलाहिटीदेखि चापागाउँसम्म एक वर्ष अघि बाटो पिच गरेर मर्मत गरे पनि धेरै खण्डमा अहिले बाटो बिग्रिएको छ । घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने समस्याले स्थानीयवासी र सो सडक […]

धुलो - धुवाँ उडिरहेकै छ, विभाग भन्छ, ‘उपत्यकाको आकास सफा छ’

धुलो धुवाँ र प्रदुषण उत्यकाको दीर्घकालीन समस्या नै भइसक्यो। हिउँदको बेला हानिकारक प्रदुषणले बसिनसक्नु हुने उपत्यका वर्षातको समयमा पनि उत्तिकै प्रदुषित बन्ने गरेको छ। उपत्यकावासी धुवाँ–धुलोकै कारण दिक्दार छन्। सडक...

सडक विस्तार: हिउँदमा धुलो बर्खामा हिलो

स्थानीय सरकारले बजेटको धेरै हिस्सा सडकमा खर्चिएको छ । गुणस्तरीय सडक नबन्दा सास्ती उत्तिकै छ। संघ तथा प्रदेश सरकारका सडकका ठूला योजना पनि जिल्लामा छन्। कतिपय सडक योजनाको कामले गति पाएको छैनन्। कम्तीमा वडा केन्द्रसम्म जोड्ने सडक ग्राभेल स्तरको हुँदा ग्रामीण...

धुलो उडेको भन्दै सडक नै अवरुद्ध

दैलेख-नारायण नगरपालिकास्थित सनराइज स्कुलनजिकैको सडकमा गाडीले धुलो उडाएको भन्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । नारायण नगरपालिकाको कुसाँडा जाने सडकमा गाडीले धुलो उडाएर हैरानी बनाएको भन्दै स्थानीयले सडकमा खाल्डा पारी सडक नै अवरुद्ध पारेका हुन् ।ठाउँ–ठाउँमा ठूला खाल्डा र ढुंगाको वाल लगाई सडक अवरुद्ध पारेका छन् । नारायण नगरपालिकाले सडक व्यवस्थित नबनाउँदा दिनहुँ धुलोले हैरानी […]