एजेन्सी, १७ मंसिर । दक्षिण अफ्रिकामा उत्पत्ति भएको कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोनबाट संक्रमित बिरामीहरूले स्वाद वा गन्ध गुमाएको, नाक बन्द भएको वा शरीरको तापक्रम उच्च भएको गुनासो गरेका छैनन्। दक्षिण अफ्रिकी मेडिकल एसोसिएसनका अध्यक्ष एन्जेलिक कोएत्जीले बिहीबार एएनआईलाई ओमिक्रोनका अधिकांश केसहरूमा थकाई लाग्ने रिपोर्ट आएको बताइन् । यो नयाँ संस्करणका संक्रमित व्यक्तिहरूले शरीर दुख्ने […]