जेठ ४ गते चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव

निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज दिउँसो ३ बजे हुने छलफलमा आयोगले सो प्रस्ताव पेस गर्नेछ ।आजको छलफलमा आयोगले आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी प्रस्ताव पेस गर्नेछ । आयोगको सो प्रस्ताव गृह मन्त्रालयले क्याबिनेटमा पेस गरेपछि चुनावको मिति औपचारिकरुपमा तय हुनेछ । निर

सम्बन्धित सामग्री

रवि लामिछानेले दिए दल दर्ताका लागि आवेदन

काठमाडौँ – सञ्चारकर्मी रवि लामिछाने घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’निर्वाचन आयोगमा दर्ताका लागि आवेदन परेको छ। राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेसँगै रवि दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन्। लामिछानेले दलको चुनाव चिन्ह घण्टा प्रस्ताव गरेका छन्। दल दर्ताका लागि आवेदन दिएपछि पत्रकारसँग कुरा गर्दै उनले पार्टीमा हाल चिनिएका अनुहार नभए पनि […]

घण्टी चुनाव चिह्नसहित दल दर्ताका लागि निर्वाचन आयोग पुगे रवि

काठमाडौँ-  सञ्चारकर्मी रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्। राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेका रवि कार्यक्रम लगतै निर्वाचन आयोग पुगेका हुन्। उनले घोषणा गरेको नयाँ पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहेको छ भने चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन्। घण्टी चुनाव चिन्हसहित आगामी निर्वाचनमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बाट चुनाव लड्ने […]

यसकारण मंसिरभन्दा पर सार्न मिल्दैन चुनाव : सरकार र निर्वाचन आयोग तयार

काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरमा गर्नेगरी तयारी अघि बढेको छ । सत्ता गठबन्धनमा कात्तिक अन्तिम साता वा मंसिरको पहिलो हप्ता चुनाव गर्नेगरी छलफल अघि बढेको छ ।  निर्वाचन आयोगले औपचारिक रुपमा निर्वाचनको मिति प्रस्ताव गरिसकेको छैन । र, सरकारले पनि औपचारिक रुपमा निर्वाचन आयोगसँग परामर्स गरिसकेको छैन ।...

गठबन्धनको तयारी कात्तिकमै चुनाव, निर्वाचन आयोग भन्छ– प्रस्ताव आएकै छैन

काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी कात्तिक अन्तिम साता निर्वाचन गर्नेगरी छलफल थालेको छ ।  सोमबार सत्ता गठबन्धन र मंगलबार भएको सत्ता गठबन्धन संयन्त्रको बैठकमा कात्तिक अन्तिममा संघीय र प्रादेशिक चुनाव एकसाथ गर्ने कि प्रदेशको मात्र गर्ने भन्ने विषयमा छलफल भए पनि ठोस सहमति जुटिसकेको छैन ।  सोमबार प्रधानमन्त्रीको अध्यक्षतामा गठबन्धन दलका शीर्ष...

सरसर्ती २४ घण्टा : स्थानीय चुनावको मिति घोषणामा ढिलाइ, के गर्दैछ सरकार ?

धेरैको अनुमान बिहीवार स्थानीय चुनावको मिति घोषणा हुन्छ भन्ने थियो । जेठ ४ गते स्थानीय तहको चुनाव गर्न माघ १८ गते मंगलवार निर्वाचन आयोगले राखेको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले सहर्ष स्वीकार गरेका थिए । निर्वाचन आयोग स्रोतका अनुसार प्रधानमन्त्री देउवाले बिहीवारसम्ममा चुनावको औपचारिक घोषणा गर्ने संकेत गरेका थिए ।  बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएकोले सोही बैठकमार्फत मिति घोषणा गर्ने तयारी थियो । तर बिहीवार मन्त्रिपरिषद्को बैठक बस्न सकेन । नेपाली कांग्रेसका नेताहरू भने एक दुई दिनमै चुनावको मि...

स्थानीय निर्वाचनमा कोरोनाको छाया : बजेट बढ्यो, छुट्टै मापदण्डको तयारी

०७४ वैशाख ३१, असार १४ र असोज १ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित पदाधिकारीहरूको पदावधि जेठ ५ गते समाप्त हुँदैछ । निर्वाचन आयोगले जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रस्ताव गरेको छ । सरकारलाई मिति प्रस्ताव गरेसँगै निर्वाचन आयोग कोरोना महामारीका बीचमा चुनाव गर्नु पूर्व र पश्चात्का कार्यको तयारीमा जुटिरहेको छ । प्रस्तावित मितिअनुसार अब स्थानीय तहको चुनाव हुन करिब साढे तीन महिना बाँकी छ । नेपालमा हाल कोरोना सङ्क्रमणको तेस्रो लहर काय

चुनाव चिन्ह परिवर्तन गर्न नेकपा एकीकृत समाजवादी निर्वाचन आयोग जाने

नेकपा (एकीकृत समाजवादी) ले पहिले प्रस्ताव गरेको निर्वाचन चिन्ह परिवर्तन गर्ने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि प्रस्ताव गरेको ‘किताब’ निर्वाचन चिन्ह परिवर्तन गर्दै ‘कलम’ राख्न लागेको हो । कमल निर्वाचन चिन्ह यसअघि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) ले पाएको थियो । जीवन राईले दर्ता गरेको उक्त पार्टीलाई गत जेठ ३० मा निर्वाचन आयोगले प्रमाणपत्र दिएको थियो ।अहिले राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माधव कुमार नेपाल नेतृत्वको समाजवादीमा एकीकरण गरेर चुनाव च

माधव नेपालको चुनाव चिन्ह स्वागत नेपालको पार्टीसँग मिलेपछि…

दल विभाजनसम्बन्धी अध्यादेश आएपछि नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका माधव कुमार नेपालले प्रस्ताव गरेको चुनाव चिन्ह यसअघि नै दर्ता भएको पार्टीको रहेको पाइएको छ।  नेकपा एमाले (समाजवादी)  पार्टी दर्ता...

आयोगको प्रस्ताव चुनाव दुई चरणमा

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक हुने भएको छ । प्राविधिक रूपमा समस्या पर्ने भन्दै प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव छुट्टाछुट्टै गर्नुपर्ने अडान राख्दै आएको निर्वाचन आयोग एकैपटक गर्न बिहीबार सहमत भएको हो । निर्वाचन भने दुई चरणमा हुनुपर्ने उसको प्रस्ताव छ ।