घण्टी चुनाव चिह्नसहित दल दर्ताका लागि निर्वाचन आयोग पुगे रवि

काठमाडौँ-  सञ्चारकर्मी रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्। राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेका रवि कार्यक्रम लगतै निर्वाचन आयोग पुगेका हुन्। उनले घोषणा गरेको नयाँ पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहेको छ भने चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन्। घण्टी चुनाव चिन्हसहित आगामी निर्वाचनमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बाट चुनाव लड्ने […]

सम्बन्धित सामग्री

दलहरूलाई आचारसंहिताले कस्दै निर्वाचन आयोग

काठमाडौं, कात्तिक ३ । अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनका अनुसार जनताले, जनताद्वारा, जनताका लागि गर्ने शासन व्यवस्था नै लोकतन्त्र हो। चुनाव लोकतन्त्रको एउटा सुन्दर पक्ष हो। चुनावबाट जनताले आफ्ना लागि शासन गर्न नेता आफैं चुन्छन्। त्यसैले चुनाव लोकतन्त्रको एउटा महत्वपूर्ण पर्व पनि हो। निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्छ । त्यसका लागि निर्वाचन गराउने संस्था र […]

संयुक्त दल दर्ताका लागि प्रचण्ड–बाबुराम निर्वाचन आयोग जाँदै

काठमाडौं, साउन ३१ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी संयुक्तका अध्यक्ष डा बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग जाने कार्यक्रम छ। आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिह्नबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएपछि दाहाल र भट्टराई आज आयोग जान लागेका […]

प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग जाने कार्यक्रम छ । संयुक्त रुपमा निर्वाचन लड्ने निर्णय दुबै पार्टीबाट अनुमोदन भएसँगै आयोग जाने तयारी छ । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको थियो ।आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दल दर्ता

मंसिर १० भित्र प्रदेश र संघिय चुनाव सक्ने तयारी गर्दै निर्वाचन आयोग

काठमाडौं, १० असार । निर्वाचन आयोगले मंसिर १० गतेभित्र प्रदेश र संघको निर्वाचन सक्ने तयारी गरिरहेको छ । महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै आयुक्त दिनेश थपलियाले आयोगले मंसिर १० गतेभित्र दुवै चुनाव सक्ने तयारी गरिरेहको बताएका हुन् । उनले गत स्थानीय तहमा प्रमुख/उपप्रमु्खमा ५० प्रतिशत महिला सहभागिताको कुरा गरेपनि ५० प्रतिशत महिलाहरुलाई सहभागिता गराउन […]

‘तीन महिनाभित्र चुनाव गर्न सकिन्न’– पाकिस्तानी निर्वाचन आयोग

काठमाडौं– पाकिस्तानको निर्वाचन आयोगले आगामी तीन महिनाभित्र चुनाव गर्न नसकिने जनाएको छ । आयोगका शीर्ष अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार पाकिस्तानमा आम निर्वाचन गर्न आयोगलाई ६ महिनासम्म लाग्नसक्छ । खैबर पख्तुनख्वा प्रान्त लगायतका क्षेत्रमा निर्वाचन क्षेत्र बढाइएका कारण चुनावमा थप चुनौति थपिएको छ । ती अधिकारीका अनुसार चुनाव सामग्रीको […]

निर्वाचन आयोग निष्पक्ष भएन : ओली

मङ्गलबारे । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।मतपत्रमा हरियो रङको निर्माण गर्ने निर्णयप्रति उनले विरोध गरे । हरियो रङ रुख जस्तो हुने र काँग्रेस लक्षित काम गरेको भन्दै निर्वाचन आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले भन्नुभयो, ‘काँग्रेसको चुनाव चिह्न […]

साना दलहरूले आफ्नो चुनाव चिह्न पाउने

काठमाडौँ । राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले स्थानीय तहको चुनावमा आफ्नै चुनाव चिह्न पाउने भएका छन् । राष्ट्रिय दलको मान्यता नपाएका दलहरूलाई उनीहरूकै चुनाव चिह्न दिन निर्वाचन आयोग सकारात्मक भएको हो । तर त्यसका लागि दलहरूले कुन कुन जिल्लामा आफ्नो दलको सङ्गठनात्मक संरचना छ भन्ने विवरण मतपत्र छाप्नु अघि नै निर्वाचन आयोगलाई दिनुपर्नेछ ।

चुनावको चटारोमा निर्वाचन आयोग : एक/दुई दिनमा कार्यतालिका सार्वजनिक गर्ने

काठमाण्डौ – निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अहिले कार्यतालिकाको मस्यौदामा काम भैरहेको छ । एक/दुई दिनमा मस्यौदा अन्तिम टुङगो लागेपछि कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी छ । कार्यतालिकामा निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रम समेटिनेछन् । साथै कार्यतालिकामा उम्मेदवारी दर्ता, दाबी विरोध, चुनाव चिह्न प्रदान, चुनाव र मतगणनासम्मको कार्यक्रम समावेश हुनेछ ।  कार्यतालिका सार्...

स्थानीय तहकाे चुनाव गर्न तयारी अवस्थामा छाैँ, मिति चाँडै तोकियोस्: निर्वाचन आयोग

काठमाडौँ, ११ माघ। निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति चाँडै तोक्न सरकारसँग आग्रह गरेको छ । आयोगले आज मङ्गलवार एक विज्ञप्ति निकालेर आउँदो जेठ ५ गतेदेखि स्थानीय तहका पदाधिकारीको कार्याकाल सकिने भएकाले चाँडै नयाँ मिति तोक्न आग्रह गरेको हो । स्थानीय तहको चुनाव २०७४ सालको वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्राे चरण […]

किताब चिन्ह हाम्रो भइसक्यो भन्दै यी व्यक्ति निर्वाचन आयोग पुगेपछि…

काठमाडौं, २ भदौ । माधवकुमार नेपालको संयोजकत्वमा नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन प्रक्रिया चल्दै थियो । पार्टीको चुनाव चिन्ह किताब राखिएको थियो । तर, किताब चिन्ह अर्कै पार्टीले लिइसकेको भेटियो । माधव नेपालले किताब चिन्ह लिएर दल दर्ता गर्न लागेको थाहापाएर एकजना व्यक्ति हतारिदै निर्वाचन आयोग पुगे । उनी निकै आक्रामक देखिन्थे । […]