वसन्तपुरमा रहेको गद्दी बैठक आजदेखि साधारण नागरिकका लागि खुल्दै

काठमाण्डौ - काठमाण्डौको वसन्तपुरमा रहेको गद्दी बैठक आजदेखि साधारण नागरिकका लागि खुला हुँदैछ। दिउँसो ४ बजे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठककाे उद्घाटन गर्ने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिएनुभयो। २०७२ वैशाखको भूकम्पले क्षति पुर्याएको गद्दी बैठक पुनर्निर्माण पछि पहिलो पटक नागरिकका लागि खुला गर्न लागिएको हो । गद्दी बैठक खुला गरेपछि त्यहाँ रहेका तीन वटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र हेर्न सकिने खनालले बताउनुभयो। गद्दी बैठकको नि...

सम्बन्धित सामग्री

६ वर्षपछि सर्वसाधारणका लागि खुल्दै गद्दी बैठक

गद्दी बैठक विदेशी पाहुना आउँदा स्वागतका लागि एक सय १३ वर्षअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो ०७२ को भूकम्पमा क्षति भएपछि बन्द रहेको हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक...