राक्षसको पूजा हुने घण्टाकर्ण पर्व

भक्तपुर : साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा नेवार समुदायले आज घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसको पूजा गर्दै गठामुंगः पर्व मनाउँदैछन्। घण्टाकर्ण पर्व नेवारहरुको मौलिक पर्वमध्येको एक हो। वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार स...

सम्बन्धित सामग्री

भक्तपुरमा यसरी मनाइयो घण्टाकर्ण पर्व

नेवार समुदायले आज गठेमंगल अर्थात् घण्टाकर्ण पर्व मनाएका छन्। भक्तपुरको नयाँठिमीमा घण्टाकर्णको आकृति बनाई

भक्तपुरमा यसरी मनाइयो घण्टाकर्ण पर्व (तस्बिरहरु)

काठमाडौँ – भक्तपुरका नेवार समुदायले गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाएका छन्। गठेमंगल नाम गरेको राक्षसको पुत्ला दहन गरेर शनिबार घण्टाकर्ण पर्व मनाइएको हो। यो पर्व साउन शुक्ल चतुर्दशीका दिन मनाउने गरिन्छ। यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन्। आजको दिन नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर […]

तुलसीपुरमा यसरी मनाइयो घण्टाकर्ण (तस्वीरसहित)

दाङ : प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गथामुगः (गठेमङ्गल) अर्थात् घण्टाकर्ण पर्व मंगलबार तुलसीपुर नेवार समाजले तुलसीपुरको वीरेन्द्रचोकमा मनाएको छ। चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी नेवार समुदायले मनाउने गर्छन्।परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठेमङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाट

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौँ,१० साउन । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीमा नेवार समुदायले मनाउँछ । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे […]

उपत्यकासहित देशभरका नेवार समुदायले आज घण्टाकर्ण पर्व मनाउँदै

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले आज मंगलबार घण्टाकर्ण पर्व मनाउँदैछन् । घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन् । हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा नास्तिक गठांमुगःलाई दाहसंस्कार गरी घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा मनाइने विभिन्न जात्रापर्व मध्ये गठांमुगः चःह्रे विशेष मानिन्छ । ठाउँ अनुसार […]

मनाइयो घण्टाकर्ण पर्व

प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइएको छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व साँस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाएका हुन् । राजधानीको भित्री सहरका साथै नेवार समुदायको बाहुल्यता रहेको सहर बजारमा पनि यो पर्व मनाइएको छ । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्व...

घण्टाकर्ण राक्षसको मुखमा आगो, तस्बिरमा हेर्नुहोस् भक्तपुरको नेवारी पर्व

शुक्रबार भक्तपुरमा घण्टाकर्ण पर्व मनाइएको छ । गथांमुगः चःर्‍हे समेत भनिने यो पर्व श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकामा रहेका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । बिहान घर पूजा गर्ने र साँझ टोलका सबै जना मिलेर केही पर लगेर घण्टाकर्ण राक्षसलाई जलाउने परम्परा रहेको छ । भक्तपुर नगरक्षेत्रका गल्ली गल्लीमा धुमधामका साथ यो पर्व मनाउने गरिन्छ । मानवता विरोधी राक्षसबाट मुक्ति पाएको किम्बतन्तीमा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्‌वाली

गठेमंगल पर्व : भक्तपुरमा ‘भूत’ भगाइयो

२२ साउन, भक्तपुर । काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाएका छन् । गठेमंगललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । यसलाई भूत भगाउने पर्वको रुपमा पनि चिनिन्छ । शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न टोल टोलमा युवाहरु जम्मा भई साँझ आँगो बालेर भूत भगाउने गर्छन् । पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर […]

आज उपत्यकामा घण्टाकर्ण पर्व मनाइँंदै

उपत्यकाका टोलटोलका दोबाटो, चौबाटोमा नर्कट, छ्वाली, पराल, हाँडी, नाङ्लोलगायतले बनाएको राक्षसरूपी गथांमुगको साँझ दाहसंस्कार गरी पर्व मनाउने चलन छ। यसक्रममा यहाँका टोलटोलमा सयौं गथांमुगको दाहसंस्कार गरिन्छ।...

भूतप्रेत भगाउन घण्टाकर्ण पर्व मनाउँदै नेवार समुदाय

भक्तपुर : नेवार समुदायले आज घर घरमा भूतप्रेत मन्छाउँदै गँठेमंगाः चर्‍हे अर्थात् घण्टाकर्ण पर्व मनाउँदैछन। साउन कृष्ण चतुर्दशीका अवसरमा घर र परिवारलाई भूतप्रेतले छुन नसकोस् भनेर गँठेमंगाः चर्‍हे दिन नेवार समुदायले काँचो माटोको सानो दहीको कटारोमा कर्कलो, धुँ स्वाँ, बौ स्वाँ, मकै, आरुको बोटको हाँगा, भुसको ढुटो, जाँडको कट राखेर त्यसलाई छ्वास, दोवाटो वा चौबाटोमा लगेर राखिन्छ। जसलाई बौ वाय् ज्या (भूत मन्छाउने) कार्य भनिन्छ।आजैको दिन घरको मुल ढोका र मुख्य निदालमा पञ्चरंगी मयुरको प्वांख र तीन खु