वुहानमा अनुसन्धान गर्ने डब्ल्यूएचओको प्रस्ताव चीनद्वारा अस्वीकार, राजनीतिक पूर्वाग्रहबाट मुक्त हुन आग्रह

चीनले कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन वुहानमा पुनः अनुसन्धान गर्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रस्ताव अस्वीकार गरिदिएको छ। चीनको राज्य सुचना परिषद्को सम्मेलनमा बोल्दै राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री जेङ यिसिङले...