२२ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार दक्षिण–पूर्वी एसियामा ६१ करोड डोजभन्दा धेरै कोरोना खोप लगाइएको छ । त्यस्तै अझै धेरै डोज खोप प्राप्त हुने क्रममा रहेको र यो क्षेत्रका मुलुकहरु पनि खोप अभियानलाई तीव्रता दिन लागिपरेको डब्ल्यूएचओले बताएको छ । शुक्रबार जारी गरिएको विज्ञप्तिअनुसार अगष्ट ६ सम्ममा उक्त क्षेत्रमा ६१ करोड ८५ […]
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का प्रमुख टेड्रोस अधानम ग्रेहबेससले कोरोना महामारी खतरनाक मोडमा पुगेको बताएका छन्।कोरोनाको डेल्टा भेरिएन्ट १००देशमा फैलिएकोमा उनले चिन्त व्यक्त गरेका छन्।कोरोना खोप केही धनी राष्ट्रले कब्जामा लिँदा गरिब देश बढी प्रभावित भएको उनले बताए।उनले विश्वको लागि अझै ११ अर्ब डोज कोरोना खोप आवश्यक रहेको जनाए। धनी देशहरुलाई आफूसँग भएको खोप गरिब देशमा वितरण गर्न आग्रह गरेका छन्।
एजेन्सी।विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का प्रमुख टेड्रोस अधानम ग्रेहबेससले कोरोना महामारी खतरनाक मोडमा पुगेको बताएका छन्।कोरोनाको डेल्टा भेरिएन्ट १००देशमा फैलिएकोमा उनले चिन्त व्यक्त गरेका छन्।कोरोना खोप केही धनी राष्ट्रले कब्जामा लिँदा गरिब देश बढी प्रभावित भएको उनले बताए।उनले विश्वको लागि अझै ११ अर्ब डोज कोरोना खोप आवश्यक रहेको जनाए। धनी देशहरुलाई आफूसँग भएको खोप गरिब देशमा वितरण गर्न आग्रह गरेका छन्।
८ असार, काठमाडौं । विश्वका गरीब मुलुकलाई कोरोना भाइरसविरुद्धको खोप पुर्याउने उद्देश्यले ल्याइएको कोभ्याक्स कार्यक्रमलाई खोपको अभाव भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डा. ब्रुस आयलवार्डले अहिलेसम्म कोभ्याक्स कार्यक्रममार्फत १३१ मुलुकमा ९ करोड डोज खोप वितरण गरिएको छ । यद्यपि अझै पनि धेरै मानिसले कोरोना खोप पाउन सकेका छैनन् । […]
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसले मुस्ताङमा नेपाली स्वास्थ्यकर्मीहरुले गरेको कामको प्रसंसा गरेका छन् । महानिर्देशक डा. गेहब्रेयसले स्थानीय छापताङ खोलामा आएको बाढीका कारण स्वास्थ्यकर्मीहरुले कोरोना खोप खोला तारेको भिडियो ट्वीट गर्दै प्रशंसा गरेका हुन्। असार १ गते ६० बर्षमाथिका जेष्ठ नागरिकलाई कोरोना खोपको दोस्रो डोज लाउने तालिका अनुसार खोप […]
२१ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का वरिष्ठ खोप विशेषज्ञले बालबालिकाहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपमा उच्च प्राथमिकता नपर्ने बताएका छन् । बिहीबार डब्ल्यूएचओको खोप विभागकी निर्देशक केटरिन ओब्रियनले कोरोना खोप कार्यक्रममा बालबालिकालाई प्राथमिकतामा राख्नु नपर्ने बताएकी हुन् । ‘बालबालिकाहरु वास्तवमा कोभिड-१९ बाट संक्रमित हुने जोखिम निकै कम छ’, उनले भनिन् । उनका अनुसार […]
१७ वैशाख, धनगढी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् । विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओ भनाइ छ । एक कार्यक्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले सो अभिव्यक्ति दिएका हुन् । उनका अनुसार विश्वभर अझै पनि […]
२९ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर बनाएको खोप सबै वयस्क मानिसले लगाउन सिफारिस गरेको छ । डब्ल्यूएचओको खोपबारे रणनीतिक परामर्शदाता समूहले सबै मुलुकमा १८ वर्षभन्दा बढी उमेरका मानिसहरुले यो खोप लगाउँदा कुनै जोखिम नभएको बताएको छ । दक्षिण अफ्रिकाजस्ता मुलुकका नागरिकहरुले पनि यो खोप लगाउनुपर्ने […]
विश्व स्वास्थ्य संगठन, यूरोपियन युनियन र फ्रान्सद्वारा कोभिड-१९ को निदान, उपचार र खोपहरूको लागि नयाँ र न्यायिक पहुँच प्रदान गर्ने उद्देश्यको साथ सुरु गरिएको कोभ्याक्समार्फत विश्वका अविकसित देशहरूलाई कोरोना विरुद्धको खोप प्रदान गरिने व्यवस्था छ
२८ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको हर्ड इम्युनिटी सन् २०२१ मा पनि विकास नहुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । हर्ड इम्युनिटी अधिकांश मानिसमा रोगविरुद्धको प्रतिरोधी क्षमता विकास भएको अवस्था हो । अहिले धेरै मुलुकमा कोरोनाविरुद्धको खोप कार्यक्रम चलिरहेको अवस्थामा डब्ल्यूएचओले यस्तो चेतावनी दिएको हो । गत महिना बेलायत कोरोना खोप कार्यक्रम […]