काठमाडौं, ४ चैत्र । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले ९ वटा जिल्लामा संयोजक तोकेको छ । प्रदेश समितिको बुधबार बसेको प्रथम पुर्ण बैठकले संयोजक तोकेको जनाइएको छ । माओवादीले प्युठानमा तिजबहादुर एमसी, करोल्पामा सुरेन्द्र घर्ती, दाङमा तुलसीराम पुन र अर्घाखाँचीमा राजेन्द्र भुसाल तोकिएका छन् । यसैगरी, रुकुम पुर्वमा होमप्रकाश श्रेष्ठ, नवलपरासी पश्चिममा भवेश्वर तिवारी, रुपन्देहीमा […]