चैत ५ पछि माओवादी केन्द्र, कांग्रेस र जसपाबीच गठबन्धन बन्छ : वर्षमान पुन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समिकरणले मुर्त रुप पाउने बताएका छन्। मंगलवार नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा, नेपाल बीचको सत्ता समिकरणले मुर्त…

सम्बन्धित सामग्री

देशभक्त नागरिक उत्पादन गर्ने शिक्षा नीति बनाऔं : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले देशभक्त नागरिक र जनशक्ति उत्पादन गर्ने शिक्षा नीति बनाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभामा जारी विद्यालय शिक्षा विधेयक–२०८० माथिको छलफलमा भाग लिँदै शुक्रबार पुनले वैज्ञानिक, प्राविधिक...

वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि चीन प्रस्थान गरेका छन्। लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि शुक्रबार साँझ साढे ७ बजे फ्लाइ दुबईको उडानबाट चीन उडेका हुन्। उनमा भएको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टू सिन्ड्रोम भनिन्छ। चीनमा […]

जण्डिसकाे फलोअप उपचारका लागि वर्षमान पुन आज चीन जाँदै

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन्।

उपचारको लागि वर्षमान पुन आज चीन जाँदै

काठमाडौं, १६ मंसिर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन उपचारको लागि चीन जाने भएका छन् । उनी आज फलोअपको लागि चीन जान लागेका हुन् । पुन लामो समयदेखि जण्डिसबाट पीडित छन् । यसअघि उनी लामो समय थाइल्याण्ड र चीन उपचार गराएर नेपाल फर्किएका छन् । यो बीचमा चुनावको धपेडीको कारण पनि उनलाई जण्डिसले […]

रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा वर्षमान पुन विजयी

प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट वर्षमान पुन ‘अनन्त’ फराकिलो मतान्तरले विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव पुन ४१ हजार सात सय १४ मतका साथ विजयी भएका हुन् । उनका निकटम...

रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन विजयी

बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा रोल्पाबाट नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन विजयी भएका छन्। उनले नेकपा (एमाले)का उम्मेदवार पूर्ण बुढामगरलाई २५ हजार २२९ मतान्तरले पराजित गरेका हुन्। पूर्व अर्थमन्त्री रहेका पुनले ४१ हजार ७१४ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका बुढामगरले १६ हजार ४८५ मत ल्याएका छन्। त्यस्तै,…

माओवादी नेता वर्षमान पुन स्वदेश फिर्ता

काठमाडौँः नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन स्वदेश फर्किएका छन्। थाइल्याण्ड र चीनमा लामो समय उपचार गरेपछि पुन स्वदेश फर्किएका हुन्। उनी करिब चार महिनाको उपचारपछि स्वदेश फर्किएका हुन्।  विभानस्थलमा पुनलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायतले स्वागत गरेका छन्।

वर्षमान पुन स्वदेश फर्किए

काठमाडौं, १० माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुन चीनमा सफल स्वास्थ्योपचार गरेर पूर्ण स्वास्थ्यलाभ गरी स्वदेश फर्किएका छन् । उनलाई विमानस्थलमा स्वागत गर्न नेता नारायणकाजी श्रेष्ठ पुगेका छन् । नेता पुन स्वास्थ्य सामाग्री लिन गएको हिमालयन एयरलाईन्सको कार्गो बिमानबाट आज साँझ नेपाल आईपुगेका हुन् ।

मध्यरातमा डकैती गरियो : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन अनन्तले राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयलाई ‘मध्यरातमा डकैती गरेको’ संज्ञा दिएका छन् । राष्ट्रपति भण्डारीले सरकार गठनका लागि गरिएका दुबै दाबी खारेज गर्ने निर्णय लगत्तै नेता पुनले सो प्रतिक्रिया दिएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता पुनले भनेका छन्- ‘मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्दथे ।’संविधानको धारा ७६(५) बमोजिम केपी शर्मा ओली र शेरबहादुर देउवाले गरेको