सरकार बदलियो, खेलकुद हुँडलियो

अस्थिर सरकार नेपालको सन्दर्भमा नौलो विषय होइन। सबै क्षेत्र त्यसको सिकार हुँदा खेलकुद क्षेत्र अछुतो रहन सक्ने कुरै भएन। फरक राजनीतिक पृष्ठभूमिबाट आएर खेलकुद मन्त्री बन्ने र खेलकुद भित्रको कुरा नबुझ्दै मन्त्रीबाट खोसुवा पर्नु नियमित आकस्मिकता नै बन्दै आएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतासँगै बनेको सरकारबाट मन्त्री…

सम्बन्धित सामग्री

‘११ औं राष्ट्रिय खेलकुद मधेशमा आयोजना गर्न सरकार सकारात्मक’

सुनिल गाउँले/सिमरा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा आयोजनाका लागि सरकार सकारात्मक रहेको बताएका छन् । शनिबार सिमरामा जीतपुरसिमरा उपमहानगरपालिका र नवजनजागृती युवा क्लब सिमराले राखेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बुले मधेस प्रदेश सरकार र स्थानीय सरकारले अनुकुल वातावरण बनाए । मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद ११ […] The post ‘११ औं राष्ट्रिय खेलकुद मधेशमा आयोजना गर्न सरकार सकारात्मक’ first appeared on Hamro Khelkud.

सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन : मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताएका छन।...

खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले विभिन्न सीमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताए ।चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राष्ट्रिय खेलकुदलगायत प्रतियोगिता नियमित तवरमा आयोजना हुने विश्वास व्यक्त गरे । राष्ट्रिय खेलकुद खेलाडी, प्रशिक्षक, रेफ्री त

खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले विभिन्न सीमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताएका हुन् । चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्न माग

नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्न माग गरेको छ । विभिन्न उपसमिति समेत गठन गरेर सरकार प्रतियोगिताको तयारीमा जुटिसक्दा काँग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघले सो माग गरेको हो ।पोखरामा शुक्रवार पत्रकार सम्मेलनमा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले आफूहरुलाई अपनत्वसमेत नदिइएको र दशैं तिहारको बेलामा खेलकुद प्रतियोगिता उपयुक्त नहुने भएकोले मिति परिमार्जन हुनुपर्ने बताए । उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लागि

गण्डकीमा ३९ वर्षपछि राष्ट्रिय खेलकुद हुँदै, तयारीमा प्रदेश सरकार

पोखरा, २० वैशाख : पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । २०४० मा दोश्रो खेलकुद भएपछि गण्डकीमा राष्ट्रिय खेलकुद हुन सकेको थिएन । प्रतियोगिताको तयारीका लागि गण्डकी सरकारले चासो दिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उच्चस्तरीय बैठक आयोजना गरी तयारीमा जुट्न निर्देशन दिए । प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म सन्चालन हुँदैछ । प्रदेशको […]

गण्डकी प्रदेश सरकार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले ५ करोड २० लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ।...

आर्थिक कारणले खेलकुद गतिविधि रोकिन्न

काठमाण्डाैं : गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ तेस्रो साता आयोजना हुने भएको छ।नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले प्रतियोगिताको मिति तय गरेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले बताए।यस अघि आठौं राष्ट्रिय खेलकुद तत्कालीन मध्यपश्चिममा रहेको लुम्बिनी प्रदेशमा २०७५ सालमा सञ्चालन भएको थियो।उक्त खेलकुद महोत्सवको

नवौँ राष्ट्रिय खेलकुद २२-२८ जेठमा हुने

आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् । नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुनेछ । मन्त्री गहतराजले  लेखेका छन्- ‘नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ आगामी २०७९ साल २२-२८ जेठमा गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐतिहासिक निर्णय गरेको छ

खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिवद्ध छ: मन्त्री मोक्तान

बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । मंगलबार मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–२ फाँटबजारमा आयोजित चौथो विनय बाबु स्मृति मकवानपुर जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री मोक्तानले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले प्रतिबद्ध भएर योजनाहरू कार्यान्वयन गर्ने बताएकी हुन् ।प्रदेशको १३ वटै जिल्लाको ११९ वटै पालिकाको सामाजिक तथा खेलकुद विकासको लागि आफ्नो कार्यकालमा प्रदेश सर