सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन : मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताएका छन।...

सम्बन्धित सामग्री

खेलकुद मन्त्री लिम्बू र रुसी राजदूतबीच भेटवार्ता

१६ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र नेपालका लागि रुसका राजदूत एलेक्सेइ ए. नोभिकोभबीच बिहीबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा भएको भेटमा सन् २०२४ को मार्चमा रुसको कजानमा हुने ‘गेम्स अफ फ्युचर’ का साथै खेलकुदका विविध पक्षबारे छलफल भएको हो । राजदूत नोभिकोभले गेम्समा नेपालको सहभागिताबारे यकिन हुन चाहेको […]

सम्बन्ध विस्तारका लागि खेलकुद उत्तम माध्यम हो : मन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद हरेक देशसँग सम्बन्ध सुधार गर्ने र देशको पहिचान उच्च बनाउने उत्तम माध्यम भएको बताउनुभएको छ । नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र भारतीय राजदुतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा आयोजित ‘आऔं खेल खेलौं’ खेलकुद दिवस उद्घाटनका अवसरमा मन्त्री लिम्बूले खेलकुदको महत्वबारे धारणा राख्नुभएको हो । महाराजगञ्जस्थित […]

सरकारले युवा नीति परिमार्जनको काम अघि बढाएको छ : मन्त्री लिम्बू

काठमाडौँ, २६ साउन । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज माइतीघरदेखि सुरु भएको युवा पदयात्रा कार्यक्रममा सहभागी हुँदै उनले सरकारले युवा नीतिलाई परिमार्जन गर्ने बताए । “राष्ट्रिय युवा परिषद्को माध्यमबाट सरकारले युवा नीति परिमार्जन गर्न लागेको छ”, उनले भने । […]

सरकारले युवा नीति परिमार्जन गर्दैछः मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताएका छन्।...

बैजनाथपुरमा क्रिकेट रंगशाला बन्छ : मन्त्री लिम्बू

विराटनगर। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण हुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले रंगशालाका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भएको र यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी दिए । २ अर्ब रुपैयाँ लागतमा २ वर्षभित्र अत्याधुनिक रंगशाला निर्माण हुने उनले बताएका छन् । पूर्वप्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा गिरिजाप्रसाद कोइरालाको नाममा बन्न लागेको रंगशालामा बजेट थोरै भयो भनेर आलोचना नगर्न उनले आग्रह गरे । रंगशालामा लाग्ने बजेट विनियोजन हुने र निर्धारित समयमै बन्ने उनले बताए । मन्त्री लिम्बूले भने, ‘क्रिकेट मैदान, स्वीमिङ पुल, कभर्डहल, फुटबल मैदानसमेत निर्माण गर्ने भएकाले बैजनाथपुरको रंगशाला खास किसिमको हुनेछ ।’ बैजनाथपुरमा रंगशाला बन्दा सो क्षेत्रका मानिसका लागि रोजगारीका अवसर सृजना हुने, जमीनको मूल्य बढ्ने र जीवन स्तरमा पनि सुधार आउने उनले बताए ।

खेल संघहरु इमान्दार हुनुपर्छ : मन्त्री लिम्बू

कास्की। नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आइतबार पोखरा रंगशालामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले विगतको वर्षमा भन्दा धेरैं कम बजेट छुट्याइएको बताए । ‘सरकारले सार्वजनिक […]

खेलाडीको भविष्य सुनिश्चित गछौँ : मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्य सुनिश्चित हुने गरी सरकारले कार्यक्रम ल्याउने बताउनुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नाम राख्ने खेलाडीको खेलपछिको जीवन सरल र सहज हुने गरी सरकारले कानुनी व्यवस्था गर्ने उहाँले स्पष्ट पार्नुभयो । पोखरा रङ्गशालामा शनिबारदेखि सुरु भएको तेस्रो प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उहाँले नेपाली …

पहिचानवादी र सरकारको टार्गेटमा पारेः मन्त्री लिम्बू

मोरङ – कोसी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले आन्दोलनरत पहिचानवादी पक्ष र सरकार पक्षको टार्गेटमा आफू परेको गुनासो गरेकी छन्। आइतबार विराटनगरस्थित प्रदेश सभाको बजेट अधिवेशनमा मन्त्री लिम्बूले प्रदेशसभा भवन नजिक रहेको स्वास्थ्य मन्त्रालयलाई आन्दोेलनको रणभूमि बनाइएको बताइन्। जारी आन्दोलनका क्रममा पहिचानपक्षधर र सरकार दुवै तर्फबाट टार्गेटमा परेको बताएकी उनले भनिन्, ‘पहिचान पक्षमा मुद्दा राखिरहँदा […]

प्रदेश नामकरणको छलफलमा भक्कानिइन् मन्त्री लिम्बू

१७ फागुन,  विराटनगर । नामकरणमाथि छलफलका क्रममा जसपा सांसद निर्मला लिम्बू प्रदेश १ को प्रदेशसभामा भक्कानिएकी छन् । प्रदेशको नाममा आफूहरुले राखेको किरात लिम्बुवान सगरमाथा नाम अस्वीकृत भएपछि स्वास्थ्य मन्त्री समेत रहेकी लिम्बू प्रदेशसभामा भक्कानिएकी हुन् । पहिचानको मुद्दालाई बहुमतले दबाबइएको उनको गुनासो छ । प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा भूगोलका […]

प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्छ : मन्त्री लिम्बू

विराटनगर : प्रदेश १ की मन्त्री निर्मला लिम्बूले प्रदेश १ को नाम पहिचानको आधारमा राखिनुपर्नेमा जोड दिएकी छिन्। प्रदेशसभा बैठकमा मंगलबार उनले यस्तो बताएकी हुन्।संविधान पूर्ण नभएको उल्लेख गर्दै उनले सच्याउनुपर्ने मागसमेत राखिन्। उनी जनता समाजवादीकी एक्ली सांसद हुन्।एमालेका सांसद रामकुमार मगरले प्रदेशको नामकरण पहिलो प्राथमिकता रहेको बताए। उनले पहिलो कार्यकालमा राजधानी तोकिए पनि संरक्षण निर्माणका कुराहरूलाई प्राथमिकता दिनसमेत जोड दिए।