खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिवद्ध छ: मन्त्री मोक्तान

बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । मंगलबार मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–२ फाँटबजारमा आयोजित चौथो विनय बाबु स्मृति मकवानपुर जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री मोक्तानले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले प्रतिबद्ध भएर योजनाहरू कार्यान्वयन गर्ने बताएकी हुन् ।प्रदेशको १३ वटै जिल्लाको ११९ वटै पालिकाको सामाजिक तथा खेलकुद विकासको लागि आफ्नो कार्यकालमा प्रदेश सर

सम्बन्धित सामग्री

सूचनाको हक कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ : मन्त्री खनाल

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकार र मातहतका कार्यालयहरु सूचनाको हक कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले सोमबार हेटौंडामा आयोजित सूचनाको हक प्रवद्धन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका सबै मन्त्रालय र सरकारी तथा मातहतका अन्य कार्यालयहरूमा नागरिकलाई सहज रुपमा सूचना पाउने वातावरण निर्माण गरिने बताए ।उनले कार्यालयहरूबाट नागरिकहरुलाई सहजै सूचना पाउने वातावरण बनाउन सम्बन्धित निकायका सूचना अधिकारीहरुलाई निर्देशनसमेत दिए । सूचना

कृषिमार्फत जनतालाई समृद्ध बनाउन सरकार प्रतिवद्ध : मन्त्री बुढा

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले प्रदेश सरकार कृषिमार्फत जनतालाई समृद्ध बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले विश्वव्यापीरुपमा पैmलिएको कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।पोखरा महानरपालिका–१६ बाटुलेचौरमा सञ्चालित मातृशिशु मितेरी अस्पताल प्रयोगशाला अन्तर्गत सेवा विस्तारको आज उद्घाटन गर्दै उनले जनतालाई छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।अस्पतालले छोटो समयमा स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै

कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री थापा

गण्डकी । गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ । पोखरा महानरपालिका–१६ बाटुलेचौरमा सञ्चालित मातृशिशु मितेरी अस्पताल प्रयोगशाला अन्तर्गत सेवा विस्तारको आज उद्घाटन गर्दै उहाँले जनतालाई छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । […]

बाल सहभागिता कार्यविधि निर्माणकाे लागि प्रदेश सरकार प्रतिवद्ध

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चाँडै बाल अधिकार सम्वन्धि नियमावली र बाल सहभागिता सम्बन्धि कार्यविधि तयार गर्ने भएको छ ।धनगढीमा सोमबार भएको प्रदेश स्तरीय बाल सहभागिता कार्यविधि सम्वन्धी अन्तरक्रिया तथा सराकारवालाहरुको सुझाव संकलन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री लालबहादुर खड्काले असोजसम्म बालबालिका सम्वन्धी नियमावली र बाल सहभागीता सम्वन्धि कार्यविधी बनाइसक्ने बताए । प्रदेश सरकारले यसअघि […]

मगही भाषाको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध छः मन्त्री शाह

वीरगञ्ज– प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद शाहले मगही भाषाको जगेर्ना र उत्थानका लागि सरकारको तर्फबाट आवश्यक भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन्। आइतबार धनुषाको जनकपुरमा मगही फाउण्डेशनद्वारा आयोजित एक कार्यक्रममा मन्त्री शाहले मगही भाषालाई जोगाएर अघि बढ्न अपरिहार्य रहेको बताए। ‘मैथिली, भोजपुरी जस्तै मगही पनि महत्वपूर्ण मौलिक भाषा हो,’ मन्त्री […]

शहीदको सपना सकार गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री यादव

मधेश प्रदेश सरकारका विना विभागीय मन्त्री सन्जय यादवले शहीदको सपना सकार गर्न मधेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । वदिलानी दिवसको अवसरमा लहानको सहिद पार्कमा सहिदहरुलाई माल्यापर्ण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।