‘११ औं राष्ट्रिय खेलकुद मधेशमा आयोजना गर्न सरकार सकारात्मक’

सुनिल गाउँले/सिमरा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा आयोजनाका लागि सरकार सकारात्मक रहेको बताएका छन् । शनिबार सिमरामा जीतपुरसिमरा उपमहानगरपालिका र नवजनजागृती युवा क्लब सिमराले राखेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बुले मधेस प्रदेश सरकार र स्थानीय सरकारले अनुकुल वातावरण बनाए । मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद ११ […] The post ‘११ औं राष्ट्रिय खेलकुद मधेशमा आयोजना गर्न सरकार सकारात्मक’ first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

राष्ट्रिय खेलकुद र अर्थतन्त्र

आजभन्दा ठीक चार दशकअघि अर्थात् सन् १९८२ मा नेपालमा प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो । राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य–सचिव स्व. शरदचन्द्र शाहको अग्रसारितामा राष्ट्रिय स्तरको खेलकुद प्रतियेगिताको अवधारणा अगाडि आएको सायदै कसैले बिर्सेका होलान् । प्रत्येक दुई वर्षमा स्वदेशमा आयोजना गरिने राष्ट्रिय खेलकुद प्रतियोगिताले नेपाली युवा खेलाडीहरूमा अनुशासन, गतिशीलता र लगनशीलता तथा […]

दसौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दसौं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गर्ने औपचारिक निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बुधबार बसेको बैठकले दसौं कर्णालीमा २०८१ सालमा गर्ने निर्णय भएको राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । हरेक पटक आगामी आयोजकको घोषणा गर्दै राखेपले झण्डा हस्तान्तरण गर्ने परम्परा रहँदै […]

दशौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने

काठमाडौं : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार  बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौँंको मिति र स्थान तय गरेको हो। नवौं राष्ट्रिय खेलकुद आज सकिँदैछ।  बैठकमा सहभागी बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले दशौँं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको जानकारी दिए। उनले २०८१ मै हुने तर महिना भने तय हुन बाँकी रहेको बताए। बैठकमा

नवौँ राष्ट्रिय खेलकुद :गण्डकी प्रदेशमा असोज २८ देखि आयोजना हुने

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि गण्डकी प्रदेशमा आयोजना हुनेभएको छ।

नवौं राष्ट्रिय खेलकुद अब ५० दिन बाँकी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशको पोखरामा आयोजना हुने बृहत् नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र हालसम्म सम्पन्न भएको कार्यहरुको विवरण सार्वजनिक गरेको छ । नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक समितिले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अब ५० दिन बाँकी रहेको प्रतियोगिताको तयारी र हालसम्मको कार्यविवरण पेश गरेको हो […]

चार दशकअघि गण्डकीमा भएको त्यो दोस्रो राष्ट्रिय खेलकुद …

१ भदौ, पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गर्दै आइरहेको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण असोज अन्तिम साता पोखरामा हुँदैछ । नेपाली खेलकुद क्षेत्रमै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा हेरिने राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा ३९ वर्षपछि दोस्रो पटक हुन लागेको हो । यसअघि तत्कालीन गण्डकी अञ्चल सदरमुकाम पोखरामा २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना […]

नवौं राष्ट्रिय खेलकुद सर्‍यो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ। यहीँ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ।...

नवौं राष्ट्रिय खेलकुद जेठमा

काठमाडौं (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद अर्को वर्ष जेठमा आयोजना हुने भएको छ । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरा गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा मन्त्रीपरिषद्ले निर्णय गरेको हो । मन्त्रीपरिषद्ले मिति तय गरेको छ अब बाँकी […]

नवौं राष्ट्रिय खेलकुद जेठमा !

२७ फागुन, काठमाडौं । दोस्रोपल्ट निर्धारित मिति (फागुन)मा पनि नवौं राष्ट्रिय खेलकुद गर्न नसकेपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयले आगामी जेठ पहिलो साता आयोजना गर्ने तयारी सुरु गरेका छन् । गण्डकी प्रदेशमा २०७७ मै हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष सारिएको थियो । नेपाली खेलकुदको कार्यकारी निकाय राखेपको सदस्यसचिवबारे अदालती […]

नवौं राष्ट्रिय खेलकुद फागुनमा आयोजना हुने !

काठमाडौं (हाम्रो खेलकुद)– देशको सबै भन्दा ठूलो खेल प्रतियोगिता राष्ट्रिय खेलकुदको नवौं संस्करण फागुनमा गर्ने तयारी भइरहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् । सदस्य सचिव सिलवालले नवौका उत्कृष्ट खेलाडीलाई पाकिस्तानमा हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा राखिने पनि बताएका छन् । रिभाइभ लिजर पार्कको आयोजनामा […]