संसद अवरोधमा रास्वपाको हतारो

३१ असार, काठमाडौं । आइतबार प्रतिनिधिसभा बैठक चलिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद बैठकमा अवरोध गरे । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभा बैठकमा पेश गरेपछि सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई नेपाल विश्वविद्यालय विधेयक पेश गर्न समय दिएका थिए । रास्वपा […]

सम्बन्धित सामग्री

सबै दलको सहमतिविना प्रतिस्थापन विधेयक ल्याइनु राम्रो होइन– सुरेन्द्र पाण्डे

संसद बैठकपछि सञ्चाकर्मीसँग बोल्दै उहाँले जनताका प्रतिनिधिको छलफलमा मात्र प्रतिस्थापन विधेयक ल्याइनुपर्ने भन्दै तत्काल पेश गर्नुमा कुनै हतारो नभएको औँल्याउनुभयो ।

संसदबाट बजेट पास नहुँदै मन्त्रालयलाई योजना सार्वजनिक गर्ने हतारो

गत असार १ गते बागमती प्रदेशसभामा पेश भएको आगामी आर्थिक वर्ष २०७८/०६९ को बजेट प्रदेशसभाबाट हालसम्म पारित हुन सकेको छैन । बजेटका कतिपय बुँदा सच्याउनुपर्ने, विद्युतीय बस खरिद, आमसञ्चार माध्यम स्थापना, सुरुङमार्ग र मेट्रोरेल सञ्चालन गर्नेजस्ता योजना हटाउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले पटकपटक संसद अवरुद्ध गरिरहेका छन् । प्रदेशसभाबाट बजेट पारित भएपछि मात्रै मन्त्रालय वा […]

बागमतीका विवादित कार्यक्रम : संसदबाट पास नभई प्रचारको हतारो

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएका केही कार्यक्रम  विवादित हुँदा संसद बैठक बस्न सकेको छैन।प्रदेश सरकारले ल्याएको कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलहरूले ती कार्यक्रमलाई बजेटबाट हटाउन माग गर्दै आएका छन्। जसले गर्दा अवरुद्व बनेको संसद् बैठक  एकसातादेखि स्थगित छ।बजेटबाट ती कार्यक्रमलाई नहटाएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलहरूले चेतावनी दिइरहँदा प्रदेश सरकारको मन्त्रीहरू भने संसदबाट बजेट पास हुनुअघि नै त्यसको प्रचारप्रसार गर्न लागिसकेका छन्।