माधव नेपाल पक्षीय नेता भन्छन्: १० बुँदे हामीले स्वीकारेकै छैनौं, कतिपयलाई ओली क्याम्पमा छिर्ने हतारो थियो

'१० बुँदे सहमतिलाई नै हामीले स्वीकार गरेकै छैनौं। १० बुँदे भनेको जेठ २ होइन। यसलाई हामीले त्यतिबेलै अस्वीकार गरको हो। उहाँहरूलाई जान सजिलो होस् भनेर यस्तो केही गर्नुभएको होला,' उनले भने, 'जेठ २ को कुरासँगै अरू विषय पनि थपिएका छन्। सर्वोच्च अदालतको फैसला र संसद विघटनबारे समान धारणा हुनुपर्‍यो।'

सम्बन्धित सामग्री

१० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार

काठमाडौं, भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी एमालेका मध्यमार्गी नेताहरू संस्थापन पक्षसँग मिल्न तयार भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूको मागलाई आंशिकरूपमा सम्बोधन गर्दै १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै पार्टी विभाजनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिएका नेपाल समूहका नेताहरू पार्टीमै रहन सहमत भएका हुन् । यसरी पार्टीमा फर्कन तयार […]

१० बुँदे कार्यान्वयन गर्न ओली र माधव नेपाल छोडेका नेताबिच सहमति

काठमाडौं : नेकपा एमालेका दोस्रो पुस्ताका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको वार्तामा सहमति भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिएका दोस्रो पुस्ताका नेताहरुले ओलीसँग सोमवार बालकोटमा वार्ता गरेका थिए। १० बुँदे कार्यान्वन गर्ने सहमति भएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। '१० बुँदे स्वीकार पहिला नै भइसकेको…

नेपाल पक्षले बल्ल लियो १० बुँदे सहमतिको स्वामित्व

काठमाडौँ – एमालेको माधव नेपाल पक्षले असार २७ गते राति भएको १० बुँदे सहमतिको औपचारिक रुपमा स्वामित्व लिएको छ। पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षका पाँच/पाँच जना सदस्यले गरेको १० बुँदे सहमतिलाई नेपाल पक्षको केन्द्रीय समितिले स्वामित्व लिँदै त्यसकै आधारमा पार्टी एकताका थप वार्ता र छलफल गर्ने निर्णय गरेको […]

कार्यदलको १० बुँदे सहमति एमाले केन्द्रीय कमिटीमा वितरण

काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा वितरण गरिएको छ। अध्यक्ष केपी शर्मा ओली र कार्यदलको १० नेताको हस्ताक्षरसहित बैठकमा सहमतिको प्रस्ताव वितरण गरिएको हो। अध्यक्ष ओली र कार्यदलका १० नेताको हस्ताक्षरसहितको प्रस्ताव बैठकमा वितरण गरिएको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए। सहमति पत्रमा वरिष्ठ नेता माधव नेपालले भने हस्ताक्षर गरेका छैनन्।कार्यदलका तर्फबाट बैठकमा बोल्दै नेता सुवास नेम्वाङले सहमति कार्यान्

एकतामा ओली 'असहमत' : १० बुँदे सहमति धरापमा

नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेका छन्। दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको १० बुँदे सहमति प्रतिकूल हुनेगरी शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक राखेपछि ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेको संकेत मिलेको छ।  ओलीले विवाद निरूपण कार्यदलसमेत भंग गरेका छन्। सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्नुअघि असार २७ गते कार्यदलले १० बुँदे सहमति गरेको थियो। सो सहमतिपत्रमा नेपाल पक्षका रघुजी पन्तबाहेक सबैले हस्ताक्षर गरेका छन्। श

कार्यदलले १० बुँदे सहमति गरेपछि ओली र नेपाल आज भेट्दै

काठमाडौं, २८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने भएको छ । हिजो राति १० बजे कार्यदलले गरेको १० बुँदे सहमतिको बारेमा छलफल गर्न ओली र नेपालबीच भेटवार्ता हुन लागेको भीम रावलले जानकारी दिए । अहिले रावल प्रधानमन्त्री ओलीसँग छलफलमा छन् । उनी विहानै बालुवाटार […]

एमाले विवाद सुल्झाउन १० बुँदे प्रस्ताव

सर्वोच्च अदालतको फैसलाअघि सत्तत्तारूढ नेकपा एमाले एकताबद्ध भएको सन्देश प्रवाह गर्दै विवाद निरूपणका लागि १० बुँदे प्रस्ताव तयार गरिएको छ। आइतबार राति पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सहमतिका १० बुँदा प्रस्ताव गरिएको हो।...

एमालेमा ओली र नेपालबीच १० बुँदे सहमति

नेकपा (एमाले) को कार्यदलले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति गरेको छ।...