अध्यादेश र प्रतिवेदन दुवै फिर्ता गर्न ओली प्रचण्ड तयार, राष्ट्रपतिको हतारो फेरि बदनाम

काठमाडौं : नेकपामा जारी किचलो मत्थर हुने गरी राष्ट्रपतिद्वारा जारी अध्यादेश फिर्ता हुने भएको छ। स्थायी कमिटी बैठक अघि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा अध्यादेश फिर्ता गर्ने र संसद अधिवेशन आह्वान नगर्ने सहमति भएको प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगाईले जानकारी दिए। अहिले नेकपा स्थायी कमिटी