गत असार १ गते बागमती प्रदेशसभामा पेश भएको आगामी आर्थिक वर्ष २०७८/०६९ को बजेट प्रदेशसभाबाट हालसम्म पारित हुन सकेको छैन । बजेटका कतिपय बुँदा सच्याउनुपर्ने, विद्युतीय बस खरिद, आमसञ्चार माध्यम स्थापना, सुरुङमार्ग र मेट्रोरेल सञ्चालन गर्नेजस्ता योजना हटाउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले पटकपटक संसद अवरुद्ध गरिरहेका छन् । प्रदेशसभाबाट बजेट पारित भएपछि मात्रै मन्त्रालय वा […]