खुल्ला कारागार बनेको दुई वर्ष बित्यो, तर कैदी बस्न पाएनन्

नेपालगञ्ज – बाँकेमा खुल्ला कारागार बनेको दुई वर्ष भइसक्यो । तर अहिलेसम्म कैदी बस्न पाएका छैनन् । गनापुरमा ३७ कोठे खुल्ला कारागार बनेको छ । भवन बनेर तयार भएको दुई वर्ष हुँदासमेत कारागार विभागले त्यहाँ कैदी बस्ने व्यवस्था मिलाउन सकेको छैन । दुई तिहाई कैद भुक्तान गरिसकेका कैदीलाई खुल्ला कारागारमा राख्ने अवधारणा अन्तर्गत देशकै पहिलो […]

सम्बन्धित सामग्री

संखुवासभा कैदी मृत्यु प्रकरण : १५ जना कारागार चलान

२८ भदौ, संखुवासभा । संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार रामचन्द्र केसीका अनुसार जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा […]

कैदी मृत्यु प्रकरण: आजदेखि थुनछेक बहस जारी

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ।...

कैदी भागेपछि सुधारिएको कारागार

जब ती कैदीले आफू भाग्नुको ‘रहस्य’ खोले, त्यसले प्रशासनलाई कारागार व्यवस्थापन सुधार्न आँखा खोलिदियो।...

झण्डावाला गाडीमा कैदी भेट्न कारागार पुगिन् मन्त्री श्रेष्ठ

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं भूमि तथा सहकारी विकास मन्त्री रञ्जिता श्रेष्ठ झण्डावाला सरकारी गाडी लिएर कैदी भेट्न कारागार पुगेकी छन्। टीकापुर घटनामा दोषी ठहर भएका जेलमा रहेका आफ्ना पति रेशम चौधरीलाई भेट्न डिल्लीबजारस्थित सदरखोर पुगेकी हुन्। सर्वोच्च अदालतले मंगलबार रेशमलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो।

निर्दाेष बालक कैदी जीवन बिताउँछन्

कुनै पनि कसुर नगरी बालकले पनि कैदी जीवन बिताइरहेका छन् भन्ने कुरा जिल्ला कारागार कालिकोटबाट थाहा पाउन सकिन्छ।...

भारतबाट पक्राउ परेका फरार कैदी परियार पुर्पक्षका लागि कारागार चलान

दाङको घोराही कारागारबाट भागेको एक महिना पछि पक्राउ परेका कैदी यमराज परियारलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका परियार गत पुस ८ गते भागेका थिए ।जिल्ला प्रहरी  कार्यालय दाङले प्रहरीले भारतको पञ्जाब लुधियानाबाट पक्राउ गरेर कारागार प्रशासनले मार्फत अदालतमा बुझाएपछि पुर्पक्षका लागि कारागार चलान गरेको गरेको जनाएको छ ।दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले कैदी परियारलाई थुनामा राख्ने आदेश दिएका थिए । परियारको बया

कैदी–बन्दीविहीन बन्यो हुम्ला कारगार

सिमकोट– जिल्ला प्रहरी कार्यालय हाताभित्रै रहेको कारागार कैदी बन्दीविहीन भएको छ। अदालतबाट फैसला भएर कारागार जीवन बिताइरहेका कैदी बन्दीहरुलाई जिल्ला बाहिर जेल चलान गरिएपछि जिल्लामा कारागार खाली भएको हो। प्रहरी नायव उपरीक्षक हेरम्भ शर्माले जिल्ला प्रहरी कार्यालयमै रहेको थुनुवा कक्षसँगैको भवनमा रहेको कारागारमा समय बिताइरहेका दुई जनालाई नेपालगंज जेल चलान गरिएपछि खाली भएको जानकारी दिए। […]

तुलसीपुरमा महिला कारागार बन्ने

दाङ– दाङको तुलसीपुरमा महिला कारागार बन्ने भएको छ। महिला कैदी बन्दीका लागि सुविधा सम्पन्न कारागार बनाउने गरी शिलान्यास पनि गरिएको छ। २०८० भदौ २ गते निर्माण कार्य सम्पन्न गर्ने गरी प्रशंसा कन्स्ट्रक्सन कैलालीले ३ करोड २९ लाखमा भवन निर्माणको ठेक्का सम्झौता गरिएको छ। २०७८ साउन २५ गते सम्झौता गरिएकोमा बुधबार भवनको शिलान्यास भएको छ। २ […]

गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याएपछि कैदीबन्दी आन्दोलित

काठमाडौंको डिल्लीबजार कारागारमा रहेका कैदी अभिषेक गिरीलाई विराटनगर स्थित मोरङ कारागार ल्याएपछि कैदीबन्दी आन्दोलित भएका छन्। विराटनगर महानगरपाालिका मधुमारा घर भएका गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार सरुवा गरेर ल्याएपछि...

गुल्मीमा क्षमताभन्दा तेब्बर बढी कैदी

गुल्मी : २५ जना क्षमता रहेको जिल्ला कारागार गुल्मीमा तेब्बरभन्दा बढी कैदी बन्दी बस्न बाध्य छन्।२५ जनाको क्षमता रहेको (ङ) वर्गको कारागारमा अहिले ८३ जना कैदी बन्दी रहेको जिल्ला कारागार गुल्मीका निमित्त प्रमुख नायव सुब्बा रेश्मीराज पन्थीले जानकारी दिए। पन्थीका अनुसार पुरुष ७६ जना, महिला ७ जना गरी जम्मा ८३ जना कारागारमा कैदी बन्दी रहेका छन्।कारागारको भवन साँघुरो हुँदा धेरै समस्या भोग्नुपरेको पन्थीले गुनासो गरे। कैदी बन्दीलाई पर्याप्त खेलमैदान अभाव, आर्थिक उपार्जनका लागि उद्योग खोल्न पनि समस्या भएको