यास चक्रवातका कारण मौसममा आंशिक प्रभाव

काठमाडौं। देशभरको मौसम आज आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खांदीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण प्रदेश–१, प्रदेश–२, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली हुनेछ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश र प्रदेश–१ का उच्च हिमाली/पहाडी भूभागमा सामान्य हिमपात हुने सम्भावना छ।

सम्बन्धित सामग्री

यास चक्रवातको प्रभाव घटेसँगै मौसम सुधार हुन थाल्यो

काठमाण्डाै - आजदेखि मौसममा सुधार हुन थालेको छ । बङ्गालको खाडीमा उत्पन्न भएको यास चक्रवातका कारण पाँच दिनदेखि बद्ली भएको मौसम आजदेखि सुधार हुन थालेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । देशका विभिन्न ठाउँमा बादल लागेर पानी पर्ने भए पनि हिजोअस्तिको जस्तो निरन्तर वर्षा हुने सम्भावना नरहेको उहाँले बताउनुभयो । चक्रवातको प्रभाव कम हुँदै गए पनि प्रि-मनसुन र मनसुनी प्रणाली विकास हुन थालेको समय भएकाले केही ठाउँमा पानी पर्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि गण्डकी, लुम्बिनी र...

आजको मौसम : देशभर मेघगर्जनसहित हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर यास चक्रावतका कारण पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको बनेको न्यून चापीय प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर सामान्य तथा पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।

चामेका ३६ घर जोखिममा : बस्ती डुबानमा

निरन्तरको वर्षाका कारण चामे गाउँपालिका–३ नयाँ बजारको बस्तीमा बाढी पसेको छ । निरन्तर ५२ घण्टा पानी परेपछि नयाँ बजारको बीचको घट्टे खोलामा बाढी आउँदा ३६ घर जोखिममा परेको छ । खोलामा आएको बाढी नयाँ बजारको बस्तीमा पसेको छ । पश्चिम बंगाल खाडीमा विकसित  जलवायुको प्रभाव र शक्तिशाली यास चक्रवातका कारण जिल्लाको तल्लो भागमा धेरै पानी परेपछि अहिले बस्ती नै जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार जोखिममा परेको घरपरिवारलाई स्थानान्त

यास चक्रवातको प्रभाव : पाँचवटा प्रदेशका यी स्थानमा भारी वर्षाको सम्भावना

१४ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभावका कारण शुक्रबार सुदूरपश्चिमबाहेकका प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भने केही स्थानमा मात्र मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ । हाल नेपालमा यास चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको […]

भारतमा चक्रवातका कारण कम्तीमा पाँच जनाको ज्यान गयो, कयौँ विस्थापित

काठमाण्डाै - यास नामको चक्रवातका कारण भारतमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । पश्चिम बङ्गाल र ओडिशा राज्यमा प्रभाव पारेको चक्रवातका कारण कम्तीमा पाँच जनाको ज्यान गएको र हजारौँ मानिस घरबारविहीन भएका समाचारसंस्था रोयटर्सले जनाएको छ । बङ्गालको खाडीमा उत्पन्न भएको चक्रवात तटीय क्षेत्रमा आउनुअघि नै १० लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चक्रवातका कारण तीव्र हावाहुरीसहित ठूलो वर्षा भइरहेको छ। घरहरू भत्किएका छन् भने ठूलाठूला छालले तटीय क्षेत्रका बस्तीहरु डुबानमा परेका छन् ...

यास चक्रवातको प्रभावले शनिबारसम्म वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, १३ जेठ । बंगालको खाडीबाट जमिनतर्फ प्रवेश गरिसकेको चक्रवातको असर नेपालमा पनि परेको छ । चक्रवातको प्रभावका कारण देशका अधिकांश स्थानमा हिजोदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको असर आउँदा केही दिनमा नेपालको भू भागमा समेत पर्ने भएकाले सतर्कता अपनाउन भनिएको छ । चक्रवात उत्तर उत्तरपश्चिम सर्दा नेपालमा पनि प्रभाव परेको […]

'यास' आँधीको प्रभाव नेपालमा पनि, नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीमा विकास भएको 'यास' सामुद्रिक आँधीको प्रभावले नेपालमा पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले एक सूचना जारी गर्दै आँधीका कारण नेपालको पूर्वी भूभागबाट वर्षा सुरु भई पश्चिमतिर वर्षा हुने सम्भावना रहेको जनाएको हो। विभागले वर्षाका कारण प्रदेश नं. १, वाग्मती,गण्डकी…

चक्रवातका कारण भारत र बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार

नयाँ दिल्ली । पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ । भारतका पूर्वी राज्यहरु पश्चिम बंगाल र उडिसामा शुरुवाती प्रभाव पारेको यो आँधी उत्तरतर्फ बढ्दै गएको छ ।  भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षा स