सेवा प्रवाहसँगै अब्बल बन्दै नलगाड नगरपालिका

भौतिक संरचनासहित सेवा प्रवाहमा समेत जाजरकोटको नलगाड नगरपालिका अब्बल भएको छ । सबै वडामा वडा कार्यालय निर्माण गरी आफ्नो भवनबाट सेवा प्रवाह गरेको नलगाड नगरपालिकाले सबै वडाबाट स्वास्थ्य सेवासमेत दिएको छ । आफ्नै भवनसहित स्वास्थ्य सेवा दिएको नलगाड नगरपालिकाले वडा नम्बर ९ र १३ मा मात्र सडक पुर्‍याउन बाँकी छ । वडा नम्बर १ र […]

सम्बन्धित सामग्री

ठेक्काको अवधि ६ महिनाअघि नै सकियो, पुल निर्माण शुरु भएन

सुर्खेत : गत आइतबार कच्ची झोलुङगे पुलबाट लडेर  जाजरकोटको नलगाड नगरपालिका–५ का राजु शाहीको मृत्यु भयो। नलगाड नगरपालिका र बारेकोट गाउँपालिका-८ को बीचमा रहेको कच्ची पुलबाट नदी पार गर्न लाग्दा शाहीको मृत्यु भएको हो। यो पुलबाट यात्रा गर्ने सबैले हरेक जीवन हत्केलामा राख्नुपर्ने अवस्था रहेको नलगाड नगरपालिका-५ का खम्मान सिंहले जानकारी दिए। यो ठाउँमा पक्की पुल निर्माण गर्न २०७८ फागुन १५ गते तत्कालीन जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले शिलान्यास गरेका थिए। नेपाल मेघा

भूकम्पले नन्दकलाको घर लग्यो, नातिनी लग्यो, सबै खुसी लग्यो

नलगाड,  जाजरकोट-   नलगाड नगरपालिका वार्ड नं. ७ को प्राथमिक अस्पतालको परिसरमा शुक्रबार राति गएको भूकम्पमा परेका बिरामी र उनीहरूका कुरुवा छन्। त्यहीँ छिन्- चारगाउँ, पोखरा, नलगाड नगरपालिका वडा नम्बर ५ की ६७ वर्षीया नन्दकला वली जसको तीन तले घर भूकम्पले क्षतविक्षत बनाइदियो। भूकम्प गएको बेला नातिनीसँग सुतिरहेकी उनले घर पूर्ण रूपमा ढलेपछि मात्र थाहा पाइन्। […]

जाजरकोट: अनापानी स्वास्थ्य चौकीको नवनिर्मित प्रसूति केन्द्रको भवन हस्तान्तरण

जाजरकोटको नलगाड नगरपालिका-१ अनापानीस्थित अनापानी स्वास्थ्य चौकीमा निर्माण भएको नवनिर्मित प्रसूति केन्द्रको भवन हस्तान्तरण र उद्घाटन गरिएको छ।

भगवती स्वास्थ्य चौकीको नवनिर्मित प्रसूति केन्द्रको भवन हस्तान्तरण

जाजरकोटको नलगाड नगरपालिका-१२ औलमुर्तास्थित भगवती स्वास्थ्य चौकीमा निर्माण भएको नवनिर्मित प्रसूति केन्द्रको भवन हस्तान्तरण र उद्घाटन गरिएको छ।

नलगाड नगरपालिका–२ मा कांग्रेसका खत्री विजयी

जाजरकोट । नलगाड नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीले ३८७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का खिमलाल जैशीले ३३४ मत प्राप्त गरेका हुन् ।

जाजरकोटमा टाइफाइडविरुद्ध खोप दुई चरणमा लगाइने

जाजरकोटमा टाइफाइडविरुद्धको खोप दुई चरणमा लगाइने भएको छ ।  पहिलो चरणमा आज शनिबारदेखि ४ वैशाखसम्म भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा सञ्चालन हुने भएको छ । दोस्रो चरणमा आइतबारबाट ९ वैशाखसम्म नलगाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिका खोप अभियान चल्नेछ ।शुक्रबार कुदुबाट टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरिएको थियो । भगवती माविमा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल र स्व

जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

जाजरकोटमा ट्र्याक्टर  दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।  नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री छन् । त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सहचालक हुन् । घाइतेको अवस्था गम्भीर रहेक

नलगाड नगरपालिका : ७१ रोपनी जग्गामा लगाइएको अफिमखेती नष्ट गरिँदै

नलगाड नगरपालिका– २ स्थित नहकुलीमा लगाएको अफिमखेती आइतबार नष्ट गर्दै प्रहरी । करीब ७१ रोपनी