जाजरकोटमा टाइफाइडविरुद्ध खोप दुई चरणमा लगाइने

जाजरकोटमा टाइफाइडविरुद्धको खोप दुई चरणमा लगाइने भएको छ ।  पहिलो चरणमा आज शनिबारदेखि ४ वैशाखसम्म भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा सञ्चालन हुने भएको छ । दोस्रो चरणमा आइतबारबाट ९ वैशाखसम्म नलगाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिका खोप अभियान चल्नेछ ।शुक्रबार कुदुबाट टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरिएको थियो । भगवती माविमा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल र स्व

सम्बन्धित सामग्री

धनुषामा दादुरा–रुबेला खोप अभियान दुई चरणमा सञ्चालन गरिने

जनकपुरधाम – धनुषामा दुई चरणमा दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ। पहिलो चरणमा ९ महिनादेखि १५ वर्षसम्मका १ लाख २५ हजार १०९ बालबालिका र दोस्रो चरणमा १ लाख १ हजार ८५१ बालबालिकालाई खोप दिइने छ। फागुन १३ गतेदेखि ३० गतेसम्ममा खोप दिइने स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले जानकारी दिए। पहिलो चरणमा फागुन १३ देखि […]

‘पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दुई चरणमा फाइजर खोप दिइने’

सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरूलाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विराेध खतिवडाले असार ९ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने जानकारी दिएका हुन् ।सरकारले बालबालिकालाई दुई चरणमा खोप लगाउने भएको छ । पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइने छ भने सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन गरिने भएको छ ।यस्तै, अन्य ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र दोस

जाजरकोटमा टाइफाइडविरुद्ध खोप दुई चरणमा

जाजरकोट – जाजरकोटमा टाइफाइडविरुद्धको खोप दुई चरणमा लगाइने भएको छ । पहिलो चरणमा आज शनिबारदेखि ४ वैशाखसम्म भेरी र नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा सञ्चालन हुने भएको छ। दोस्रो चरणमा आइतबारबाट ९ वैशाखसम्म नलगाड नगरपालिका, शिवालय, जुनीचाँदे र कुशे गाउँपालिका खोप अभियान चल्नेछ । शुक्रबार कुदुबाट टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरिएको थियो । भगवती माविमा […]

बच्चाका लागि खोप परीक्षणको सुरुवाती चरणमा सफलता

एजेन्सी। कोरोनाको तेस्रो लहरमा बच्चामाथि खतरा बढ्ने हल्लाबीच खोप परीक्षणको सुरुवाती चरणमा सफलता हात परेको छ। मोडेर्नाको कोरोना खोप र प्रोटिन आधारित एक खोपको सुरुवाती परीक्षणमा राम्रो नतिजा हात लागेको हो। बाँदरको एक प्राजाति रिसस म्याकक(अफ्रिकन लंगुर)का बच्चामा गरिएको परीक्षणमा यो खोप पूर्ण रुपमा सुरक्षित र शरीरमा सार्स–कोभ–२ भाइरससँग लड्न एन्टिबडी बनाउन सफल देखिएको हो।

बच्चाका लागि खोप परीक्षणको सुरुवाती चरणमा सफलता

एजेन्सी। कोरोनाको तेस्रो लहरमा बच्चामाथि खतरा बढ्ने हल्लाबीच खोप परीक्षणको सुरुवाती चरणमा सफलता हात परेको छ। मोडेर्नाको कोरोना खोप र प्रोटिन आधारित एक खोपको सुरुवाती परीक्षणमा राम्रो नतिजा हात लागेको हो। बाँदरको एक प्राजाति रिसस म्याकक(अफ्रिकन लंगुर)का बच्चामा गरिएको परीक्षणमा यो खोप पूर्ण रुपमा सुरक्षित र शरीरमा सार्स–कोभ–२ भाइरससँग लड्न एन्टिबडी बनाउन सफल देखिएको हो।

पहिलो चरणमा किन सबैले खोप लगाएनन् ?

काठमाण्डाै - सरकारले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई कोरोनाविरुद्धको खोप लगाउने भनेको थियो । तर शनिवार पहिलो चरणको खोप अभियान सकिँदा जम्मा १ लाख ८४ हजार ८ सय ५७  जनाले मात्र खोप लगाएको सरकारी तथ्याङ्क छ ।    सरकारले सुरक्षामा विश्वास दिलाउन नसकेकाले डाक्टर र स्वास्थ्यकर्मी नै खोप लगाउन डराएका धेरैको आशङ्का छ । तर विस्तृत तथ्याङ्क आउन नसकेकाले खोप लगाउनेको संख्यामा कमी आएको हुनसक्ने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक तारानाथ पोख्रेल बताउनुहुन्छ ।   उहाँ भन्नुहुन्छ - &ls...

चार चरणमा खोप अभियान

कान्तिपुर दैनिकले कोरोनाविरुद्धको खोप अभियान सुरु भएको पहिलो दिन बुधबार ९ हजार ७४२ जनाले खोप लगाएको खबर छापेको छ । समाचारमा प्रधानमन्त्रीले तीन महिनाभित्रै सबै नेपालीलाई खोप लगाइसक्ने भनि घोषणा गरेको पनि उल्लेख छ  । पत्रिकाका अनुसार सबै नेपालीलाई चार चरणमा खोप लगाइन्छ।  पहिलो चरणमा स्वास्थ्य र सामाजिक समूह (३ प्रतिशत अर्थात ९ लाख ११ हजार ९४२ जना), दोस्रो चरणमा ५५ वर्षमाथि,४०–५४ उमेर समूहका दीर्घरोगी र प्रवासमा दीर्घरोगी कामदारसहित (१७ प्रतिशत अर्थात ५१ लाख ६४ हजार २६९ जना), तेस्रो चरणमा ४०–४५ ...

कर्णालीमा पहिलो चरणमा साढे ११ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने

पंखबहादुर शाही सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा ५३ हजार नौ सय पाँच जनालाई खोप लगाउने तयारी थालिएको छ । जसमध्ये पहिलो चरणमा साढे ११ हजारलाई खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।१० ओटा जिल्ला रहेको कर्णालीमा पहिलो चरणमा फ्रन्ट लाइनमा रहेर काम गर्ने व्यक्तिहरुलाई लगाउने तयारी छ  । त्यसका लागि आइतबार स्वास्थ्य मन्त्रालयले खोेप पठाउने भएको छ । कर्णालीका १० जिल्लामध्ये डोल्पा जिल्लामा एक हजार दुई सय ६३, मुगु जिल्लामा एक हजार नौ सय नौ, हुम्ला जिल्लामा एक हजार

पहिलो चरणमा कर्णालीका साढे ११ हजार फ्रन्टलाइनर्सलाई कोरोना खोप लगाउने तयारी

कर्णालीमा पहिलो चरणमा उक्त कोरोना विरूद्धको खोप फ्रन्टलाइनर्सलाई लगाइने तयारी गरिएको छ।