छ वटै चिनियाँ जहाज आए, तर चलेनन्

नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिबेला काठमाडौंमा आइपुगेका छन् तर पाइलट अभावले यी सबै उडानमा आउन सकेका छैनन् । यो खबर सुरज कुँवरले आजको कान्तिपुरमा लेखेका छन्। फागुन पहिलो साता चीनको हार्बिनबाट ल्याइएका ६ मध्येका अन्तिम दुईवटा साना…

सम्बन्धित सामग्री

पोखरामा चिनियाँ जहाज अवतरण

औपचारिक रूपमा सञ्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय गन्तव्यबाट आएको जहाज अवतरण गरेको छ। चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको जहाज बुधबार बिहान पोखरा अवतरण गरेको हो।...

पाँच चिनियाँ जहाज बेच्न मूल्य तोक्दै नेपाल एयरलाइन्स

२० मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सले तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड बनाएर राखेको ५ वटा चिनियाँ जहाज बिक्री गर्ने भएको छ । सो प्रयोजनका लागि नेपाल एयरलाइन्सले मंगलबार जहाजको पूर्ण मूल्यांकनका लागि टेण्डर आह्वान गरेको छ । निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार पूर्ण मूल्यांकनपछि यी जहाजको मूल्य तय हुन्छ । त्यसपछि ग्लोबल टेन्डर आहृवान […]

श्रीलङ्काको बन्दरगाह पुग्यो चिनियाँ जहाज, भारतको आपत्ति

काठमाडौँ । भारतको आपत्तिका बाबजुद अनुसन्धानमा प्रयोग हुने चीनको एक जहाज श्रीलङ्काको हम्बानटोटा बन्दरगाह पुगेको छ ।  युवान वाङ ५ जहाजलाई श्रीलङ्काको पानीमा कुनै पनि अनुसन्धानको काम नगर्ने शर्तमा बन्दरगाहमा पार्क गर्ने अनुमति दिइएको बन्दरगाहका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भारतले यसअघि सो जहाज जासुसका लागि प्रयोग हुनसक्ने भन्दै आपत्ति जनाएको थियो । […]

श्रीलङ्काको बन्दरगाह पुग्यो चिनियाँ जहाज, भारतको आपत्ति

भारतको आपत्तिका बाबजुद अनुसन्धानमा प्रयोग हुने चीनको एक जहाज श्रीलङ्काको हम्बानटोटा बन्दरगाह पुगेको छ । युवान वाङ ५ जहाजलाई श्रीलङ्काको पानीमा कुनै पनि अनुसन्धानको काम नगर्ने शर्तमा बन्दरगाहमा पार्क गर्ने अनुमति दिइएको बन्दरगाहका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।भारतले यसअघि सो जहाज जासुसका लागि प्रयोग हुनसक्ने भन्दै आपत्ति जनाएको थियो । श्रीलङ्काको विदेश मन्त्रालयले सो जहाज बन्दरगाहमा २२ अगस्तसम्म रहने जानकारी दिएको छ ।

चिनियाँ जहाज आज श्रीलंकाको हम्बनटोटा पुग्दै, किन डराएको छ भारत

चीनको युआन वाङ-५ जहाज आज अगस्ट १६ मा श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुग्नेछ।  श्रीलंकामा चलिरहेको राजनीतिक-आर्थिक उथलपुथलका बीच  हम्बनटोटा बन्दरगाहमा पुग्ने जासुसी जहाज आगामी ६ दिन हम्बनटोटामै रहने छ । भारतिय मिडियाका अनुसार, भारतले यो जासुसी जहाजको प्रस्तावित यात्रामा श्रीलंकाले कस्तो सहयोग गरिरहेको छ भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । यसअघि यो जहाज ११ अगस्टमा हम्बनटोटा […]

भिडियोमा यस्तो देखियो चिनियाँ जहाज दुर्घटनाग्रस्त स्थल

काठमाडौं । १३२ जना सवार रहेको चाइना इस्टर्न एयरलाइन्सको जहाज सोमबार चीनको गुआङ्सी प्रान्तको पहाडी जंगलमा दुर्घटनामा परेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार जहाजमा १२३ यात्रु र नौ जना चालक दलका सदस्य सवार रहेका छन् । दुर्घटनाग्रस्त स्थल हेर्दा पुरै डढेलो लागेको जस्तो देखिन्छ । बोइङ ७३७ गुआङ्सीको वुझाउ नजिकै खसेको थियो । हाल […]

शक्ति देखाउन चिनियाँ जनमुक्ति सेनाले ताइवानको आकाशमा पठायो २४ लडाकु जहाज

ताइवानको रक्षा मन्त्रालयले दक्षिण पश्चिम आकाशमा चिनियाँ जहाज आएपछि आफ्नो एयर पेट्रोल फोर्स परिचालन गरिएको र चिनियाँ जहाजलाई पिछा गरिएको जनाएको छ।

६ वटा चिनियाँ जहाज भाडा लगाउने वा बिक्री गर्ने निगमको तयारी

चिनियाँ जहाज व्यवस्थापन गर्न नेपाल वायुसेवा निगमलाई अर्थ मन्त्रालयले सहमति दिएको छ । निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत चिनियाँ जहाज व्यवस्थापनका लागि प्रस्ताव पठाइएको थियो । १५ साउनदेखि निगम सञ्चालक...

चिनियाँ जहाज पनि हटाउने निगमनको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले व्यावसायिक नाफा दिन नसकेको भन्दै चिनियाँ जहाजसमेत हटाउने निर्णय गरेको छ । हाल ग्राउन्डेड अवस्थामा रहेका ती जहाज बिक्रीका लागि छिटो प्रक्रियामा नगए दुईवटा एभ्रो, एउटा बोइङ ७२७ र दुइटा ७५७ जस्तै विमानस्थलको कुनामा लगेर राख्नुपर्ने अवस्था आउन सक्ने निगमले बताएको छ । यही समयमा निगमले बोइङ ७५७–२०० विमान बिक्री... The post चिनियाँ जहाज पनि हटाउने निगमनको तयारी appeared first on Purbeli News.

उडाउने प्रयास नगरी ग्राउन्डेड भए चिनियाँ जहाज

भएका ट्विनटर जहाज पनि सञ्चालन नगरी बसेको एयरलाइन्सले चिनियाँ जहाजमात्र नचलाएको होइन। चारओटा जहाज भएका तारा एयर, समिट तथा सीता एयरले दुर्गममा जसरी उडान गरिरहेका छन् नेपाल एयरलाइन्ससँग पनि तीनवटा त ट्विनटर जहाज पनि छन्। तर उडान र नाफा   ती जहाजको पनि भएको छैन।