काठमाडौं । नेपाल वायुसेवा निगमले व्यावसायिक नाफा दिन नसकेको भन्दै चिनियाँ जहाजसमेत हटाउने निर्णय गरेको छ । हाल ग्राउन्डेड अवस्थामा रहेका ती जहाज बिक्रीका लागि छिटो प्रक्रियामा नगए दुईवटा एभ्रो, एउटा बोइङ ७२७ र दुइटा ७५७ जस्तै विमानस्थलको कुनामा लगेर राख्नुपर्ने अवस्था आउन सक्ने निगमले बताएको छ । यही समयमा निगमले बोइङ ७५७–२०० विमान बिक्री...
The post चिनियाँ जहाज पनि हटाउने निगमनको तयारी appeared first on Purbeli News.