उडाउने प्रयास नगरी ग्राउन्डेड भए चिनियाँ जहाज

भएका ट्विनटर जहाज पनि सञ्चालन नगरी बसेको एयरलाइन्सले चिनियाँ जहाजमात्र नचलाएको होइन। चारओटा जहाज भएका तारा एयर, समिट तथा सीता एयरले दुर्गममा जसरी उडान गरिरहेका छन् नेपाल एयरलाइन्ससँग पनि तीनवटा त ट्विनटर जहाज पनि छन्। तर उडान र नाफा   ती जहाजको पनि भएको छैन।

सम्बन्धित सामग्री

चिनियाँ पर्यटक नेपाल आउँदा भान्जाभान्जी आएको जस्तो लाग्छ ः सुदन किराती

काठमाडौं, ०६ असार। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले चिनियाँ पाहुनाहरू नेपाल आउँदा भान्जा–भान्जी आएको जस्तो लाग्ने बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण भएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘भृकुटी हाम्रो चेली भएको भएर होला चिनियाँ पाहुना नेपाल आउँदा भान्जा भान्जी आएको जस्तो लाग्छ।’ त्यसपछि उनले चिनियाँ यात्रीलाई सोधे,‘के तपाईंलाई मामाघर आएजस्तो लाग्दैन?’

पाँच चिनियाँ जहाज बेच्न मूल्य तोक्दै नेपाल एयरलाइन्स

२० मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सले तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड बनाएर राखेको ५ वटा चिनियाँ जहाज बिक्री गर्ने भएको छ । सो प्रयोजनका लागि नेपाल एयरलाइन्सले मंगलबार जहाजको पूर्ण मूल्यांकनका लागि टेण्डर आह्वान गरेको छ । निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार पूर्ण मूल्यांकनपछि यी जहाजको मूल्य तय हुन्छ । त्यसपछि ग्लोबल टेन्डर आहृवान […]

५ चिनियाँ विमानले मध्य रेखा पार गरे : ताइवान

ताइपेइ—ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँचवटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ ।यसै महिनाको सुरुदेखि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले टापुको भ्रमण गरेपछि चीनले ताइवान नजिकै अभ्यास गरिरहेको छ, । ताइवान सरकारको कडा आपत्तिको बाबजुद चिनियाँ सेनाको जहाजले मध्यरेखा पार गरेको हो । ताइवानलाई चीनले आफ्नो महत्वपूर्ण अंश मान्छ । तर, ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देश सम्झन्छ ।

अन्तत: श्रीलंकाको दक्षिणी बन्दरगाहमा आइपुग्ने भयो चिनियाँ जहाज

श्रीलंकाली सरकारले उच्चप्राविधिक चिनियाँ अनुसन्धान जहाजलाई आफ्नो दक्षिणी बन्दरगाह ह्यामबान्तोतामा आगामी मंगलबारसम्म पुग्न स्वीकृति दिएको छ। भारतीय दैनिक इन्डियन एक्सप्रेसका अनुसार चिनियाँ ब्यालिस्टिक मिसाइल र स्यालेटाइट ट्र्याक गर्ने  ‘जहाज युआन वाङ फाइभ’ ह्यामबान्तोता बन्दरगाहमा बिहीबार आइपुग्ने र बुधबारसम्म रहने योजना थियो। यद्यपि श्रीलंकाली विदेश मन्त्रालयको अनुरोधमा श्रीलंकास्थित चिनियाँ दूतावासले उक्त जहाजको यात्रालाई भारतीय सुरक्षा चासोका […]

भिडियोमा यस्तो देखियो चिनियाँ जहाज दुर्घटनाग्रस्त स्थल

काठमाडौं । १३२ जना सवार रहेको चाइना इस्टर्न एयरलाइन्सको जहाज सोमबार चीनको गुआङ्सी प्रान्तको पहाडी जंगलमा दुर्घटनामा परेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार जहाजमा १२३ यात्रु र नौ जना चालक दलका सदस्य सवार रहेका छन् । दुर्घटनाग्रस्त स्थल हेर्दा पुरै डढेलो लागेको जस्तो देखिन्छ । बोइङ ७३७ गुआङ्सीको वुझाउ नजिकै खसेको थियो । हाल […]

शक्ति देखाउन चिनियाँ जनमुक्ति सेनाले ताइवानको आकाशमा पठायो २४ लडाकु जहाज

ताइवानको रक्षा मन्त्रालयले दक्षिण पश्चिम आकाशमा चिनियाँ जहाज आएपछि आफ्नो एयर पेट्रोल फोर्स परिचालन गरिएको र चिनियाँ जहाजलाई पिछा गरिएको जनाएको छ।

६ वटा चिनियाँ जहाज भाडा लगाउने वा बिक्री गर्ने निगमको तयारी

चिनियाँ जहाज व्यवस्थापन गर्न नेपाल वायुसेवा निगमलाई अर्थ मन्त्रालयले सहमति दिएको छ । निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत चिनियाँ जहाज व्यवस्थापनका लागि प्रस्ताव पठाइएको थियो । १५ साउनदेखि निगम सञ्चालक...

चिनियाँ जहाज पनि हटाउने निगमनको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले व्यावसायिक नाफा दिन नसकेको भन्दै चिनियाँ जहाजसमेत हटाउने निर्णय गरेको छ । हाल ग्राउन्डेड अवस्थामा रहेका ती जहाज बिक्रीका लागि छिटो प्रक्रियामा नगए दुईवटा एभ्रो, एउटा बोइङ ७२७ र दुइटा ७५७ जस्तै विमानस्थलको कुनामा लगेर राख्नुपर्ने अवस्था आउन सक्ने निगमले बताएको छ । यही समयमा निगमले बोइङ ७५७–२०० विमान बिक्री... The post चिनियाँ जहाज पनि हटाउने निगमनको तयारी appeared first on Purbeli News.

चिनियाँ जहाज र कोपाइलटको विचल्ली

महिनाको १० लाख रुपैयाँ तलब लिएर नेपाल वायुसेवा निगममा चिनियाँ जहाज उडाउन आएका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पा करिब दुई महिनादेखि सम्पर्क बाहिर रहेका कारण चिनियाँ जहाज र बाँकी पाइलटको विचल्ली भएको छ।

चिनियाँ जहाज उडाउन चिनियाँ पाइलट

राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको वाई १२ जहाज उडाउन चिनियाँ पाइलट ल्याउने भएको छ। चिनियाँ जहाज उडाउने दक्ष पाइलट