काठमाडाैँ – नागरिक लगानी कोषले आई.एम.ई लाईफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ। प्रत्याभूतिकर्ता नियुक्तिसम्वन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइ.एम.ई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले हस्ताक्षर गरेका हुन्। उक्त इन्सोरेन्सको १ सय रुपैयाँ परल मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपैयाँ अंकित दरको १ करोड २० […]