आईपीएल : पहिलो जितको खोजीमा मुम्बई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बाट सुरु हुनेछ । आजको खलमा मुम्बई पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मुम्बई दिल्ली क्यापिटल्ससँग ४ विकेटले पराजित भएको थियो । त्यसैले आजको खेलमा मुम्बई सहज जित निकाल्ने योजनामा छ । यता राजस्थान लगातार दोस्रो जितको खोजीमा छ । राजस्थानले पहिलो ख

सम्बन्धित सामग्री

आईपीएल : मुम्बई इन्डियन्सको जित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्सले जित हात पारेको छ। बिहीबारराति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै मुम्बईले जित हात पारेको हो। वान्खेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नई १६ ओभरमा ९७ रन बनाएर अलआउट भयो। ९८ रनको लक्ष्य पछ्याएको मुम्बईले १४ दशमलव ५ बल खेल्दै […]

आईपीएल : चेन्नई र मुम्बई भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।प्लेअफको रेसबाट बाहिरि सकेका दुबै टोलीलाई जित निकाल्दै लिगमा शीर्ष पाँचमा रहने मौका छ । लिगमा ११ खेल खेलेको चेन्नई ८ अंक जोडेर तालिकाको नवौं स्थानमा छ । यता ४ अंक जोडेको मुम्बई तालिकाको पुछारमा छ ।आजको खेलका जित निकाल्न सकेमा चेन्नई छैटौं स्थानमा उक्लने छ । त्यसैले महेन्द्र सिंह धोनीक

आईपीएल : मुम्बई इन्डियन्सको पहिलो जित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमामा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो । राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो । जितसँगै मुम्बईले पहिलो २ अंक जोडेको छ । […]

आईपीएल : मुम्बई फेरि पराजित, लखनउको जित

काठमाडौं– मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लगातार छैटौँ पटक पराजित भएको छ । शुक्रबार मुम्बईस्थित ब्रेबोर्न रंगशालामा भएको खेलमा नव प्रवेशी लखनउसँग पराजित हुँदा पाँचौँ पटकको आईपीएल च्याम्पियन मुम्बई इतिहासकै खराब स्थितिमा रहेको छ । २०२ रनको विशाल विजयी लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १८१ रन  बनाउन […]

आईपीएल : पहिलो जितको खोजीमा मुम्बई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्टसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा सुरु हुनेछ । मुम्बई आजको खेलमा मुम्बई पहिलो जितको खोजीमा हुनेछ । लिगमा ५ खेल खेलेको मुम्बई जित विहिन हुँदै तालिकाको पुछारमा छ ।आजको खेलमा पराजित भएमा मुम्बईको सेमिफाइनल सम्भावना कमजोर बन्ने छ । आज नै हुने अर्काे खेलमा दिल्ली क्यापिटल्सले रोयल्स च्यालेन्जर्स बैंगलोरस

आईपीएल क्रिकेट : काेलकाता र मुम्बई खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्दै छन् । खेल बेलुका पौने ८ बजे पुनेमा हुनेछ । कोलकाता आज तेस्रो जितको खोजीमा हुनेछ । कोलकाता मुम्बईलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । कोलकाता तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । मुम्बईलाई हराएमा कोलकाता शीर्ष स्थानमा पुग्नेछ । मुम्बई भने आज पहिलो जितको खोजीमा हुनेछ । अहिलेसम्म दुई खेल खेलेको मुम्बईले दुवैमा हार बेहोरेको छ । मुम्बई अङ्क तालिकाको आठौँ स्थानमा छ ।

साविक विजेता मुम्बई आईपीएल क्रिकटबाट बाहिरियो

काठमाडौँ- साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टी-ट्वान्टी क्रिकेटको लिग चरणबाट बाहिरिएको छ । अबुधाबीमा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरवादलाई ४२ रनले हराए पनि रन रेटमा पछि पर्दै मुम्बई लिग चरणबाटै बाहिरिएको हो । मुम्बईले १४ खेलमा १४ अंक जोडेपनि कोलकाता नाइट राइडर्ससँग नेट रन रेटमा पछि पर्दै मुम्बई प्ले अफ पुग्न असफल भयो । […]

आईपीएल : मुम्बई कोलकत्तासँग ७ विकेटले पराजित

काठमाडौँ-ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। मुम्बईको यो लगातार दोस्रो हार हो। यसअघि मुम्बई चेन्नाइसँग हारेको थियो। आबुधाबीमा साविक विजेता मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकात्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।​ कोलकात्ताको जितमा राहुल त्रिपाठीले अविजित […]

आईपीएल क्रिकेटः आज मुम्बई र हैदराबाद भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराईजर्स हैदराबाद र मुम्बई इन्डियन्स भिड्दैछन्। दिल्लीस्थित फिरोज शाह कोट्ला रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखी सुरु हुनेछ। आईपीएका सात खेलमध्ये चारमा विजयी र तीनमा पराजित भएको मुम्बई अंक तालिकाको चौथो स्थानमा छ। त्यस्तै लिगका सात खेलमध्ये एकमा विजयी र ६ मा पराजित भएको हैदराबाद अंकतालिकाको पुछारमा रहेको छ।

आईपीएल क्रिकेटः आज पञ्जाव र मुम्बई भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज पञ्जाव किङ्स र मुम्बई इन्डियन भिड्दैछन्। चेन्नईको चिदम्बरम क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। आईपीएलमा मुम्बई यसअघिका खेलमा चार खेलमध्ये दुईमा विजयी र दुई खेलमा पराजित भएको थियो। पञ्जाव भने यसअघिका चारमध्ये खेलमध्ये एकमा विजयी र तीनमा पराजित भएको थियो।