आईपीएलः टस हारेर पहिले व्याटिङ गर्दै मुम्बई

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबारको पहिलो खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल मुम्बईस्थित ब्राबोर्न स्टेडियममा केहीबेरमा सुरु हुँदैछ। दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि मुम्बई पहिले व्याटिङ गर्दैछ। दिल्ली ऋषभ पन्तको कप्तानीमा छ भने मुम्बईको कप्तानी रोहित शर्माले गरेका छन्। यसअघि आईपीएलमा ८ टीम रहेकोमा यस पटक दुई टीम थपिएका छन्। आईपीएलमा […]

सम्बन्धित सामग्री

आईपीएलमा मुम्बई इन्डियन्सको दोस्रो जित, कोलकत्ता ५ विकेटले पराजित

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा मुम्बईले कोलकत्ता नाईट राईडर्सलाई ५ विकेटले पराजित गरेको हो । मुम्बईको घरेलु मैदान वांनखडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । कोलकत्ताका …

कोहली र डुप्लिसिसको सानदार ब्याटिङमा बेङ्ग्लोरको जित, मुम्बई पहिलो खेलमै पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतवार सम्पन्न दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले मुम्बई इण्डियन्सलाई हराएको छ। चिन्नस्वामी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली बेङ्ग्लोरले मुम्बईमाथि ८ विकेटको सहज जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले १६.२…

आईपीएल : मुम्बई इन्डियन्सको जित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्सले जित हात पारेको छ। बिहीबारराति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै मुम्बईले जित हात पारेको हो। वान्खेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नई १६ ओभरमा ९७ रन बनाएर अलआउट भयो। ९८ रनको लक्ष्य पछ्याएको मुम्बईले १४ दशमलव ५ बल खेल्दै […]

आइपिएल : शीर्षस्थानको गुजरात तालिकाको पुछारमा रहेको मुम्बईसँग पराजित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा अङ्कतालिकाको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स तालिकाको पुछारमा रहेको मुम्बई इण्डियन्ससँग पराजित भएको छ। मुम्बई स्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा मुम्बइले ५ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। मुम्बइका लागि ओपनर ईशान […]

मुम्बइलाई हराउँदै राजस्थानको लगातार दोस्रो जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सन्समाथि जित निकालेको छ। मुम्बइस्थित डीवाई पाटिल स्पोर्टस् एकेडेमीको मैदानमा सम्पन्न खेलमा राजस्थानले २३ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बई १७० रनमा…

राजस्थानसँग मुम्बई पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई २३ रनले पराजित गरेको छ। मुम्बईको डि.वाइ. पटेल स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १९३ रन बनाएको थियो। राजस्थानका लागि जोस बट्लरले शतक प्रहार गरे। ६८ बल खेलका उनले ११ चौका र ५ छक्काको मद्दतमा १०० रन बनाए। यस्तै […]

राजस्थानले दियो मुम्बईलाई १९४ रनको लक्ष्य

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई १९४ रनको लक्ष्य दिएको छ। मुम्बईको डि.वाइ. पटेल स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १९३ रन बनाएको हो। राजस्थानका लागि जोस बट्लरले शतक प्रहार गरे। ६८ बल खेलका उनले ११ चौका र ५ छक्काको मद्दतमा १०० रन बनाए। यस्तै […]

दिल्लीसँग मुम्बई पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित गरेको छ। मुम्बईको ब्राबोन स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन जोडेको थियो। मुम्बईका लागि इशान किशनले सर्वाधिक ८१ रन बनाए। ४८ बलको सामना गरेका उनले ११ चौका र दुई छक्का हिर्काए। यस्तै कप्तान रोहित […]

मुम्बईले दियो दिल्लीलाई १७८ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई १७८ रनको लक्ष्य दिएको छ। मुम्बईको ब्राबोन स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन जोडेको हो। मुम्बईका लागि इशान किशनले सर्वाधिक ८१ रन बनाए। ४८ बलको सामना गरेका उनले ११ चौका र दुई छक्का हिर्काए। यस्तै कप्तान रोहित […]

आईपीएल क्रीकेटः पञ्जवद्वारा मुम्बई ९ विकेटले पराजित

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाव किङ्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ।टस हारेर पहिले ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३१ रन बनायो। एक सय ३२ रनको लक्ष्य पछ्याएको पन्जावले १७.४ ओभरमा मात्रै एक विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। पञ्जवको जितमा कप्तान लोकेश राहुलले सर्वाधिक अविजित ६० रन बनाए।