आइपिएल १४ औं संस्करण आजबाट, पहिलो खेल मुम्बई र बेंग्लोरबीच

काठमाडाैं : इन्डिइन प्रिमियर लिगको १४ औं संस्करण आजबाट सुरु हुँदै छ। पहिलो खेल अघिल्लो संस्करणको विजेता टोली मुम्बई इन्डिन्यस र रोयल च्यालेन्जर्स बेंग्लोरबीच हुने छ। खेल एम ए चिदाम्बराम स्डेडियम चेन्नईमा नेपाली समयअनुसार पाैने ८ बजे हुनेछ। मुम्बई रोहित शर्माको र बेंग्लोर भारतीय कप्तान विराट कोहलीको कप्तानीमा मैदानमा उत्रिँदै छ। आज उद्घाटन हुन लागेको आइपिएलमा आज एक खेल मात्र हुने जनाइएको छ। यी दुई टिमबीच आइपिएलको उद्घाटनमा पहिलोपटक भिड्दैछन्। बेंग्लोरले हालसम्म

सम्बन्धित सामग्री

आइपिएल–२०२४ : एकै खेलमा धेरै रेकर्ड

१७औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को आठौँ खेल रेकर्ड नै रेकर्डले भरिएको छ । पाँचपटकको विजेता मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच खेलमा धेरै रेकर्ड बने । हैदराबादले मुम्बईलाई ३१ रनले पराजित गरे पनि...

हार्दिक मुम्बई इन्डियन्स फर्किने

एजेन्सी – गुजरात टाइटन्सका कप्तान हार्दिक पान्ड्या इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ मा मुम्बई इन्डियन्समा फर्किने भएका छन् । खेलाडी ट्रेड ( किनबेच ) मार्फत उनी मुम्बई फर्किने भएका छन् । भारतीय संचार माध्यमका अनुसार उनी १५ करोड भारुमा मुम्बई फर्किने भएका छन् । मुम्बईले २०२२ को मेघा अक्सनमा सबैलाई सरप्राइज दिदै हार्दिकलाई टोलीबाट फुकुवा गरेको […] The post हार्दिक मुम्बई इन्डियन्स फर्किने first appeared on हाम्रो खेलकुद.

सन्दीपले मुम्बईबाट आइपिएल खेल्ने

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले तीव्र गतिका बलर जस्प्रित बुमराहको स्थानमा सन्दीप वारियरलाई मौका दिएकोछ । बुमराह ब्याक इन्जुरीको कारण लामो समय देखि भारतीय टोलीमै छैनन् । उनले आइपिएल पनि गुमाउनेछन् । मुम्बईले ३१ वर्षीय सन्दीप वारियरलाई बुमराहको स्थानमा टोलीमा भित्र्याएको छ । सन्दीपले ५० लाख भारु (८० लाख रुपैयाँ) पाउने छन् । […]

बुमराहले आइपिएल पनि गुमाउने

एजेन्सी – भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराहले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुमाउने भएका छन् । मुम्बई इन्डियन्सका प्रमुख बलर बुमराहले ढाँडको शल्यक्रियाको कारण बुमराहले आइपिएल २०२३ गुमाउने भएका हुन् । बुमराहले गतवर्ष टि२० विश्वकप पनि चोटका कारण गुमाएका थिए । यदि भारत आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेलेको खण्डमा उनले उक्त […]

आइपिएलमा मुम्बई र रोहितको इतिहासकै खराब प्रदर्शन

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आफ्नो इतिहासकै खराब प्रदर्शन गर्दै बाहिरियो । मुम्बईमात्र होईन कप्तान रोहित शर्माले पनि आइपिएल करिअरकै खराब प्रदर्शन गरे । मुम्बई १४ खेलमा १० मा हार र ४ मा जितका साथ ८ अंकका साथ पुछारमा रहेर बाहिरियो । मुम्बई पहिलो पटक पुछारमा रहेर […]

आइपिएलमा सुरुवाती ७ खेल हार्ने मुम्बई पहिलो टोली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुरुवाती ७ खेल हार्ने मुम्बई इन्डियन्स पहिलो टोली बनेको छ । बिहीबार राती चेन्नई सुपर किंग्ससँग ३ विकेटले पराजित भएपछि सर्वाधिक पाँच उपाधि जित्ने टोली मुम्बई सुरुवाती ७ खेल हार्ने आइपिएल इतिहासकै पहिलो टोली बनेको छ । यसअघि सुरुवाती ६ खेल मात्र गुमाउने दुई टोली थिए । सन् […]

आइपिएल : साबिक विजेता मुम्बई प्ले–अफमा पुग्न सकेन

साबिक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्ले–अफमा पुग्न सकेन । शुक्रबार बेलुका भएको खेलमा सनराइजर्स हैदरावादलाई ४२ रनले पराजित गरे पनि प्ले–अफमा स्थान बनाउन नसकेको हो । मुम्बईले प्रस्तुत गरेको २३६ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेटको क्षतिमा १९३ रन मात्रै बनाउन सक्यो । उसका लागि मनिष पाण्डेयले नटआउट ६९ रन बनाए […]

आइपिएल आजदेखि फर्कंदै, मुम्बई र चेन्नई भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को रोकिएका बाँकी खेलहरु आजदेखि संयुक्त अरव इमिरेट्स (युएई) मा सुरु हुँदैछ । भारतमा दोस्रो लहरको कोरोना महामारीको कारण वैशाखमा स्थगित आइपिएलका बाँकी खेलहरु आजबाट सुरु हुनेछ । खेलाडी, अफिसियल र प्रशिक्षकमा कोरोना देखिएपछि गत आइपिएल बीचमै स्थगित भएको थियो । यसपटकको आइपिएल धेरै खेलाडीको लागि टि२० विश्वकप […]

आइपिएल शरू हुँदै, आज मुम्बई र चेन्नाईको भिडन्त

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो फेज आजदेखि सुरू हुँदै छ। आज हुने खेलमा चेन्नाई सुपरकिङ्ग र मुम्बई इण्डियन भिड्ने छन्। युनाईटेड अबर इमिरेट्स (युएई) को दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुने छ।  गत मे मा भारतमा कोरोना महामारीको दोस्रो लहर सुरू भएसँगै २९ खेल खेलेर प्रतियोगिता स्थगित गरिएको थियो।   बाँकी रहेका सबै ३१ खेल अब युएईमै हुने छन्।प्रतियोगितालाई कोरोनाबाट जोगाउन बिसिसिआईले कडा नियम लागु गरेको छ। लिगक

आइपिएल : लयमा फर्कियो मुम्बई, राजस्थान रोयल्स ७ विकेटले पराजित

दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल)को साविक विजेता मुम्बई इन्डियन्स लयमा फर्किएसँगै राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । दिल्लीको मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको मुम्बईले दिल्लीलाई १७१ रनमा रोकेको थियो । ब्याटिङका लागि अनुकुल मानिएको पिचमा मुम्बईले ९ बल बाँकी छँदै सात विकेटको जित हासिल गरेको हो ।मुम्बईका लागि क्विन्टन डि ककले सर्वाधिक ७० रन बनाए । ५० बल सामना गरेका उनले ६ चौका र दुई छक्का प्रहार गरे । यस्तै क्रुनाल पाण्ड्याले ३९, सूर्यकुमार यादव र किरन पोलार्डले समान १६–१