डोटी : खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका वन्यजन्तु पीडित परिवारलाई राहत वितरण गरिएको छ। निकुञ्जभित्र रहेका वन्यजन्तुले मध्यवर्ती क्षेत्रमा आएर ७ परिवारमा क्षति पुर्याएको थियो। राहत प्राप्त गर्नेमध्य ५ चितुवा र २ जना भालुको कारणबाट रहेको कार्यालय प्रमुख राजु घिमिरेले जानकारी दिए।
राहत पाउनेहरूमा पुर्बिचौकी वडा...