बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट पीडित परिवारलाई आज राहत उपलब्ध गराइएको छ । प्रजिअ सूर्यबहादुर खत्रीले विपद् व्यवस्थापन कोषबाट प्रतिपरिवार १५ हजार र ब्ल्याङ्केट वितरण गरिएको जानकारी दिए । उनले नेपाल रेडक्रस सोसाइटीले एक सेट भाडा र गाउँपालिकाले खाद्यान्न वितरण गरेको बताए । सोमबार अपराह्न आगलागी हुँदा १६ घर गोठ जलेर नष्ट भएका […]